धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले नाटक प्रस्तुत गरेका छन् । अप्सरा खत्री, सपना राई, पूजा राई, भूमिका शंकर, कृतज्ञा राई, शिशिर कटुवाल, साहिल राई, सगम चौधरी, सुमन लिम्बूको...
धरानः धरानमा लागूऔषधसहित समातिएका विभिन्न व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालयले ती व्यक्तिलाई सार्वजनिक गरेको हो । चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ...
धरानः शिव बाबाभक्त समाज नेपालले धरान–इटहरीको सीमानामा पर्ने सेउती खोलाको पुलनजिक आयोजना गरिएको श्रीमद्भागवत महापुराणको मंगलबार छैटौं दिन पुगेको छ । २३ गतेसम्म सञ्चालन हुने महापुराणको तीनकुने विश्वकर्मा मन्दिरदेखि सेउती...
धरानः धरानमा दुई युवाले लगाएको पाइन्टको गोजीमा लागूऔषध फेला परेको छ । धरान–१३ का २४ वर्षीय सचिन प्रधानलाई लागूऔषध फेला परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले...
धरानः धरान दिवसका अवसरमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ । धरानस्थित भानुचोकमा साँझ दीप प्रज्ज्वलन गरिएको हो । धरान उपमहानगरपालिकाले दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको हो । धरान उपमहानगरपालिका...
धरानः नेपाल प्रेस युनियन सुनसरीले धरानमा एक कार्यक्रमका बीच सुनसरीका ९ जना पत्रकारको कोरोना बिमा रकम प्रदान गरेको छ । जनही १ लाख रुपैयाँका दरले पत्रकारलाई कारोना बिमा रकम दिइएको...
धरानः धरानमा प्रचण्ड–माधव पक्षका नेता कार्यकर्ताको विस्तारित बैठक तथा भेला सकिएको छ । भेलाले १५ सय एक सदस्यीय आन्दोलन परिचालन समिति गठन भएको छ । आइन्द्रविक्रम बेघाको संयोजकत्वमा आन्दोलन परिचालन...
धरानः धरान उपमहानगरपालिकामा रहेका खहरे खोलामा हिउँद लागेपछि फोहोर थुप्रिएर डङ्गुर भएर बस्ने गरेको छ । जब वर्षा शुरु हुन्छ, त्यतिबेला मात्रै वर्षाले बगाएर लाने गर्दछ । त्यसअघिसम्म धरानका...
सुनसरीमा भएको भेलामा प्रचण्ड-माधव पक्षका कार्यकर्ता । धरानः प्रदेश १ मा नेकपा विभाजनपछि कित्ताकाँटको क्रम पनि बढ्दो छ । प्रदेश १ का १४ जिल्लामध्ये प्रचण्ड–माधव पक्षमा खुल्ने अध्यक्ष ७ जना छन्...
धरानः धरानमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको सटर कोठामा आगलागी भएको हो । भाडामा लगाउँदै आएको एक सटर कोठामा आगलागी भएको इलाका...
धरानः धरानमा धरान टेन के रन नवौं नेवाः च्यारिटी २०२१ आयोजना हुने भएको छ । अब फेरि फागुन ८ गते धरानेलगायत देशभरका प्रतिस्पर्धी दौडिँदैछन् । शिक्षाका लागि च्यारिटी दौड नारा...
धरानः भेडेटारमा बन्न लागेको स्काइवाकको निर्माण एक वर्षभित्रमा सकिने भएको छ । प्रदेश १ कै प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा प्रदेश सरकारको अगुवाइमा तथा निजी क्षेत्रको लगानीमा भेडेटारमा स्काइवाक बन्ने भएको...
छिरौं घण्टाघर, एकछिन रमाइलो गरौं कोरोना महामारीले लखतरान बनेका स्थानीयबासी धरानको घण्टाघर परिसरमा रमाउँदै । आजभोलि धरान घण्टाघर परिसरभित्र पस्ने अधिकांश युवापुस्ता टिकटक र सेल्फीमै रमाउँदै गरेको भेटिन्छन् । भानुचोकको बसपार्क...
धरानः धरानको बगरकोटभरी पनि छातैछाता झुन्ड्याइएको छ । बगरकोट पुलपारी मात्रै यसअघि छाता झुन्डयाइएको थियो । अंग्रेजी नयाँ वर्ष २०२१ को स्वागतको लागि बगरकोटलाई छाताले सजाउँदै रङ्गीचङ्गी बनाइएको बगरकोट व्यवसायी...
धरानः प्रदेशसभा नेका क्षेत्रीय कार्य समिति क र ख ले राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । ४५ औं दिवसका अवसरमा स्व. बीपी कोइरालाको मेलमिलाप नीतिको स्मरण गर्दै विचार गोष्ठी राखिएको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend