Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः ‘धरान शहर’ बोलको रेकर्ड गरी म्युजिक भिडियोसमेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचारप्रसारमा थप मद्दत पुरयाएकोमा धन्यवाद दिँदै उनीहरुलाई सम्मान गरिएको छ । धरान...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा गुरूङ (तमु) जातिले धुमधामसाथ नयाँ वर्ष तमु ल्होसार मनाएका छन् । यसैबीच बुधबार आयोजित कार्यक्रममा तमु राजा घोषणा गरियो । बुधबार नै घैला फुटाउने प्रतियोगिता आयोजना गरिएको थियो...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानमा प्रकृतिपूजक लिम्बू जातिहरुको महान चाड चासोक तङनामको रौनक यस वर्ष खासै भएन । लिम्बू जातिहरूले उधौलीको अवसरमा २०५० सालदेखि यसरी नै भेला भएर धरानमा चासोक तङनाम मनाउने गर्दथे...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानका स्थानीयबासीले आफ्नै घरमा बनाएको यःमरी धरानेलाई चखाउने भएका छन् । आज साँझदेखि धरान–३ पुरानो बजारमा (सब्जी मण्डी छेऊ) रहेको शंखधर मार्गका स्थानीयबासीले घरमै उत्सव लगाउन लागेका हुन् ।...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः केराबारी–६ मा ट्याक्टरले किच्दा नाबालकको मृत्यु भएको छ । रोकीराखेको को१त ७५११ नम्बरको ट्याक्टरले किचेर जितेन तामाङका ३ वर्षीय छोरा पासाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । बाबुले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः आजकै दिन अर्थात् पुस १५ गते धान्यपूर्णिमा, योःमरी पूर्णिमा, उधौली र ल्होसार पर्व मनाइँदैछ । मंसिर शुक्ल पूर्णिमाका दिन धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानमा धुमधामसाथ यो चाड मनाइँदैछ पृथ्वीमान तमु गुरुङ धरान नगर अध्यक्ष, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धरान नगर समिति यो चाड धेरै पहिलादेखि नै गुरुङ जातिले मनाएको इतिहास छ ।...

  • ६ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

धरानः धरानमा गुरूङ (तमु) जातिले धुमधामसाथ नयाँ वर्ष ल्होसार मनाउने भएका छन् । हरेक पुस १५ गते (भोलि) मनाइने यो परम्परागत चाडका अवसरमा धरानमा तयारीलाई तीब्रता दिइएको छ ।...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका होस्टलमा साथी लिएर प्रवेश गरेका दुई विद्यार्थी गुण्डागर्दी शैलीमा उत्रिएर तोडफोड गरेका छन् । प्रतिष्ठानमै एमबिबिएसमा अध्ययनरत विद्यार्थी वर्ष २६ को रोशन यादव...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाली काङ्ग्रेसले धरानमा शक्ति प्रदर्शनसँगै विरोध प्रदर्शन गरेको छ । सुनसरी क्षेत्र नं १ को आयोजनामा विरोध कार्यक्रम भएको हो । संसद विघटनको विरोधमा नेकपाका कार्यकर्ता धरानमा खासै खुल्न...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः ‘स्वच्छ धरान’ नाराका साथ स्वास्थ्य रहनुपर्छ भन्ने अभियान चलाउँदै आएको सेवक अभियानले धरानको बाटोमा बनेका रेलिङमा डस्विन राखेको छ । धरानको भानुचोकदेखि छाताचोकसम्मको एरियामा डस्विन राखेको हो । सेवकले...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१५ सदन रोडमा सञ्चालित मुसरत मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । अनाधिकृत औषधि बेचबिखन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । मेडिकल हलका सञ्चालक भोक्राहा नरसिंह गाउँपालिका–६ का...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा कुकुरप्रेमी धेरै छन् । अब कुकुरप्रेमीहरुका लागि खुशीको खबर । कुकुरप्रेमी धराने कुकुरको सही उपचार नपाएर हैरान छन् । अब भने खुशीको खबर आएको छ । धरानमै...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

धरानः धरानमा कोरोना कहर, विश्व शान्ति र पितृमोक्षका निम्ति श्रीमद्भागवत महापुराण आयोजना हुने भएको छ । धरान–इटहरीको सीमानामा पर्ने सेउती पुलनजिक यस्तो महापुराण हुन लागेको धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१९ स्थित हरियाली सामुदायिक वनको पारिलो घामसँगै रमाउने र पिकनिक खाने अहिले बढेका छन् । उहिल्यै ‘वनभात’ भन्दै जाने चलन थियो भने अहिले पिकनिक । यही पिकनिकले अहिले बजार...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend