सांकेतिक तस्वीर । धरानः धरान-१५ बाट दुई थान पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१५ सयपत्री मार्ग बस्ने २७ वर्षीय देवीबहादुर...
धरानः धरानमा सुनचाँदी व्यवसायी संघ सुनसरीको प्रधान कार्यालयको आफ्नै भवन बनेको छ । धरानको पुरानो बजारस्थित हनुमान मन्दिरको गल्लीमा घरजग्गासहित ६५ लाख रुपैयाँको लगानीमा भवन बनेको हो । व्यवसायी र...
धरान: सरकारले हरेक स्थानीय तहमा शहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्रलगायतका सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य विभागले निर्देशिका जारी गरेर शहरी विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य सुविधा...
धरानः धरान खानेपानी आयोजना असफल भएको दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समितिले जनाएको छ । धरानमा पत्रकार सम्मेलन गर्दै समितिले जारी गरेको विज्ञप्तिमा आयुडिपीले खानेपानी आपूर्ति गर्न नसकेको जनाइएको छ ।...
धरानः धरानमा खानेपानी व्यवस्थापन उपभोक्ता समितिको नवनिर्मित भवन र सभाहलको उद्घाटन भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सो भवन तथा सभाहलको उद्घाटन गरे । कार्यक्रममा प्रदेश १...
धरानः धरानको स्वस्तिक चोकदेखि मङ्गलबारेसम्मको सडकको शिलान्यास भएको छ । चतरालाइनस्थित पानी ट्याङ्कीदेखि मङ्गलबारेसम्म पुग्ने सडक जीर्ण थियो । ठाउँ–ठाउँमा पिच उप्किएको छ । यसअघि पनि पटक–पटक भत्किँदै पिच बनेको...
धरानः प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरिदिएपछि त्यसको विरोध धरानमा पनि भएको छ । संसद विघटनको निर्णयविरुद्ध दाहाल-नेपाल पक्षका कार्यकर्ता सडकमा ओर्लिएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर एक...
धरानः धरानमा सुविधा सम्पन्न शुभम कृषि उपज बजार शुरु हुने भएको छ । तरकारी, फलफूल, माछा मासु, दूधजन्य वस्तु, कस्मेटिक्स, चमेना गृहलगायत आवश्यक दैनिक उपभोग्य वस्तुहरु एकै स्थलमा पाइने व्यवस्था...
धरानः सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने धारणालाई चिर्दै अघि बढेको धरानको पब्लिक हाइस्कुलले कक्षा–९ सम्म अंग्रेजी माध्यममा अध्ययन अध्यापन थालिपछि विद्यार्थीको...
धरानः धरान-१६ स्थित नवोदय विद्या मन्दिर स्कुलले शिक्षकलाई विशेष तालिम दिएको छ । नयाँ व्यवस्थापनका साथ नवोदय कलेजकै टिमले स्कुल सञ्चालनमा ल्याएपछि टिमले नयाँ भिजन र मिसन शुरु गरेको जनाएको...
धरानः धरानमा नेपाली कांग्रेसले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्णपदक र रजत पदक बिजेता खेलाडी तथा प्रशिक्षकहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । सागमा स्वर्ण पदक विजेता ७...
धरानः नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कम्युनिष्टप्रति नेपाली जनतामा वितृष्णा पैदा भइसकेको बताएका छन् । कांग्रेसले धरानमा आयोजना गरेको बृहत रक्तदान तथा खेलाडीलाई सम्मान कार्यक्रममा बोल्दै...
धरानमा २०१७ को पुस्तकालय धरान-१३ फुस्रेमा रहेको पुस्तकालय । जुन पुस्तकालय २०१७ सालमा स्थापना भएको हो । अहिले पनि छ । तर लथालिङ्ग अवस्थामा । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीदेखि धरानका...
धरानः धरानमा नेपाली कांग्रेसले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा सवर्णपदक र रजत पदक बिजेता खेलाडी तथा प्रशिक्षकहरुलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । योसँगै कांग्रेसले बृहत रक्तदान...
धरानः बराहक्षेत्रका युवा अहिले स्ट्रबरी खेतीमा रमाउँदै आएका छन् । त्यहाँका युवाले अहिले व्यवसायिकरुपमा यसको खेती थालेका हुन् । नौलो फलकारूपमा परिचित स्ट्रबेरी अर्थात् भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको हो...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend