धरानः विश्व मानव समाज नै कोभिड–१९ को महामारीले आक्रान्त छ । बिरामी र मृतकको संख्या पनि बढिरहेको छ भने निको हुनेको संख्या पनि उत्तिकै बढिरहेको छ । धरानमा अहिलेसम्म...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमित ६२ वर्षीया महिलाको मृत्यु भएको हो । शनिबार ३ः०० बजे...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एकजना कोरोना संक्रमित शिशुको मृत्यु भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाकी ती पाँच महिनाकी शिशुको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरान–११ घर भएकी कोरोना संक्रमित ५२ वर्षीया महिलाको मृत्यु भएको हो ।...
धरानः कोरोना महामारीकाबीच पनि धरानमा फूलपाति भित्रयाइएको छ । धरान-१४ विजयपुरमा रहेको दन्तकाली मन्दिरमा फूलपाति भित्रयाएसँगै अब सर्वसाधारणको घर–घरमा दशैं भित्रिएको आभाष भएको छ । विगत वर्षहरुमा हर्षोल्लास र तामझामका...
धरानः धरानमा लागूऔषधसहित कोशी गाउँपालिकाका युवा समातिएका छन् । प्रहरीलाई ठक्कर दिई भाग्ने खोज्दा उनलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । धरान–१७ स्थित धरान चतरा...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमै कार्यरत् कोरोना संक्रमित ५६ वर्षीया महिलाको मृत्यु भएको हो । बिहीबार...
धरानः दशैं विशेषतः बालबालिकाका लागि रमाइलो चाड हो । दशैंमा नयाँ लुगा लगाउन पाउँदा, मीठो मसिना खान पाउँदा बालबालिका त्यसै फुरुङ्ग बन्छन् । यसै क्रममा धरान–३ मा रहेको सरस्वती बाल...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण तथा कोभिड संक्रमित उपचारको शुल्क निर्धारण गरेको छ । प्रतिष्ठानले यही आइतबारदेखि लागू हुने गरी पिसिआर परीक्षणको नयाँ शुल्क २२ सय...
धरानः प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले वडा दशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्दै सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, भातृत्व, सहकार्य, एक अर्काप्रति...
धरानः धरानमा सुनसरीको इनरुवा–१ का एक संक्रमितका मृत्यु् भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । पहिलादेखि नै...
धरानः धरानमा तीब्ररुपमा कोरोना फैलिइरहेका छ । दिनहुँ जनता आफैं स्वाब दिन पनि पुग्न थालेका छन् । तर धरानमा संकलित स्वाब त्यतिकै थन्किन थालेको छ । धरान उपमहानगरपालिकाले संकलन...
धरानः धरान उपमहानगरपालिका-१६ का ४९ वर्षीय एक शिक्षकको गत बुधवार राति होम आइसोलेसनमै मृत्यु भयो । यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैया सोध्दासोध्दै उनको ज्यान गयो । बुधबार राति...
धरानः धरानमा सुनसरीको गढी गाउँपालिका–४ का एक संक्रमितका मृत्यु् भएको छ । पहिलादेखि नै उच्च रक्तचापसम्बन्धी समस्या भएका उनको ४ गते ९ः०० बजे नै मृत्यु भएको हो । ती महिलाको...
धरानः धरानमा एक ९० वर्षीय संक्रमित वृद्धको मृत्यु् भएको छ । धरान–१६ का वृद्ध पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend