धरानः धरानमा मासुको नयाँ मूल्य कायम भएको छ । आइतबारदेखि लागू हुने गरी समितिले नयाँ मासुको मूल्य निर्धारण गरेको जनाइएको छ । आइतबारदेखि सुँगुरको मासु प्रतिकिलो ३६०, खसीको मासु...
धरानः धरान–१६ मा एक घरमा आगलागी हुँदा एक घाइते भएका छन् । घटनामा पसल सञ्चालक विक्रम श्रेष्ठ गम्भीर घाइते भएका हुन् । उनको हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक...
विराटनगरः मोरङको २ स्थानबाट नियन्त्रित लागूऔषध गाँजा र ट्याब्लेटसहित ४ जना पक्राउ परेका छन् । शुक्रबार अपराह्न ५ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रित लागूऔषध गाँजासहित तीनजनालाई...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत् एकजना पुरुषको मृत्यु भएको छ । उनको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । रामधुनी ५, झुम्काका एक पुरुषको मृत्यु...
धरानः धरानमा मासुको नयाँ मूल्य कायम भएको छ । आइतबारदेखि लागू हुने गरी समितिले नयाँ मासुको मूल्य निर्धारण गरेको जनाइएको छ । मासु व्यवसायी, डिलर र उपमहानगरपालिकाको प्रतिनिधिसहितको निर्धारण समितिले...
धरानः जनता समाजवादी सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत धरानमा चार सय जनालाई राहत बितरण गरेको छ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईको क्षेत्रलाई लक्षित गरेर नेपाली...
धरानः इलाका प्रहरी कार्यालय धरानले हराएका तथा चोरी भएका ३ थान मोबाइल फेला परी मोबाइलधनीलाई बुझाएको छ । बिहीबार इलाका प्रहरी कार्यालयले नै बोलाएर धनीलाई फिर्ता दिएको प्रहरी निरीक्षक हेमराज...
धरानः कोरोना संक्रमित बढिरहेको धरानमा शुक्रबारसम्ममा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ४३ संक्रमित होम आइसोलेसनमा रहेको जनाइएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार ४३ संक्रमित...
धरानः धरानमा आज (शुक्रबार) एकैदिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितको संख्या ३११ पुगेको छ । धरान उपमहानपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले आज एकैदिन...
धरानः धरान-११ की सिंगापुरे लाहुरेकी श्रीमती सोनिहाङ्मा लिम्बूको बिहीबार अत्येष्टी भएको छ । गत सोमबार कोठामा मृत फेला परेकी उनको पोष्टमार्टमपछि अन्त्येष्टी गरिएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीपीको पूर्णकदको शालिक निर्माण गरिएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले शालिकको बुधबार अनावरण गरिएको जानकारी दिए । प्रतिष्ठानको २७ औं वार्षिकोत्सवको...
धरानः धरानमा संक्रमित बढ्दै गएका छन् । धरानमा हालसम्म २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । बुधबार एकैदिन १३ जनामा कोरोना पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका...
धरानः धरान-१५ मा थप एकजना महिलामा कोरोना पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितको संख्या २७८ पुगेको छ । धरान–१५ की ५४ वर्षीया महिलामा पोजेटिभ रिपोर्ट आएको हो । धरान–३...
धरानः उच्च शिक्षा पढ्न धरान छाडेर जाने क्रम घट्दै गएको पाइएको छ । केही वर्षअघिसम्म एसइई उत्तीर्णसँगै राम्रो अङ्क ल्याउनेहरू अधिकांश राजधानी काठमाडौंसम्म पुग्ने गरेका थिए । यसको साथै...
धरानः अन्ततः धरानलगायत सुनसरीभरीका बजार अब दिउँसो २ः०० बजेसम्म खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले दिउँसो २ः०० बजेसम्म बजार, पसल खोल्न पाइने निर्णय भएको हो ।...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend