Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

सांकेतिक फोटो । धरानः धरानमा रुखको हाँगाले लागेर तीन वर्षीया नाबालिकाको मृत्यु भएको छ । दिउँसो धरान–१४ मा सुकेको रुखले लागेर गम्भीर घाइते बनेकी बालिकाका उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको पिसिआर परीक्षण गरेको शुल्क लिने निर्णय गरेको छ । सरकारबाट किट उपलब्ध नभएपछि प्रतिष्ठानले पिसिआर परीक्षणको शुल्क लिने निर्णय गरेको जनाएको छ...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः लायन्स क्लब अफ दन्तकाली धरानद्वारा धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदान कार्यक्रामा बुधबार ३५ पिन्ट रगत संकलन भएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश नं २ सिरहाको औरी–३ ठेगाना भएका ५० वर्षीय पुरुष रहेका छन् ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता छोप्न एक व्यक्तिको सरुवा भएको खुलासा भएको छ । खरिद शाखा प्रमुख विष्णु चापागाईको सरुवा भएको हो । उनलाई चार महिना पनि...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा तीनपटक निर्वाचित भइसकेका यज्ञप्रसाद आचार्यको निधन भएको छ । गम्भीर रुपमा अस्वस्थ भएका उनको मंगलबार साँझ निधन भएको हो । उनी वि.सं. २०१६ देखि धरान नगरपालिकाको तीनपटक प्रमुखमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः शैक्षिक गतिविधि शुरु गर्ने मोडालिटीबारे धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले मङ्गलबार मात्रै प्रतिवेदन बुझाएको छ । ‘हिजो (सोमबार) नै प्रतिवेदन बुझाउने भनिएको थियो तर बुझाउन सकिएन, हिजो ड्राफ्ट मात्रै बुझायौं,’...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि भएको कुटपटिको विषयमा धरानस्थित अखिल नेपाल महिला संघले चासो देखाएको छ । अखिल नेपाल महिला संघका केन्द्रीय पदाधिकारीहरूले गम्भीरतका साथ चासो लिएका हुन् ।...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा तीनपटक निर्वाचित भइसकेका यज्ञप्रसाद आचार्य गम्भीर रुपमा अस्वस्थ भएका छन् । उनी वि.सं. २०१६ देखि तत्कालीन धरान नगरपालिकाको तीनपटक प्रमुखमा निर्वाचित भए । पुराना राजनीतिज्ञ तथा कथाकार आचार्य...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान बजार विस्तारै लयमा फर्किएको छ । बन्दाबन्दीको समय, भर्खरै लकडाउन खुकुलो भएपछि धरान लयमा फर्किन थालेको हो । देशभर आयोजना भएको लकडाउन र धरानमा संक्रमित बढ्दै गएपछि पटक–पटक...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा दुईजनामा संक्रमितको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाको मेचीनगर र सुनसरीको इनरुवा नगरपालिका दुई महिला छन्...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले विद्यालय खोल्नेबारेमा मोडालिटी बनाएको छ । विशेषतः अहिले ८ देखि कक्षा–१० सम्म करिब तीनघण्टा मात्रै विद्यालय खोल्ने मोडालिटी तयार भएको धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवालले...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः विश्व अल्जाइमर महिना प्रत्येक सेप्टेम्बर महिनामा सन् २०१२ देखि मनाउने गरेको भएतापनि २१ सेप्टेम्बरका दिन विश्व अल्जाइमर दिवस सन् १९९४ बाटनै मनाउन थालिएको हो । यो महिना र...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान-११ की सिङ्गापुरे लाहुरेसँग विवाह गरेकी सोनिहाङ्मा लिम्बू मृत फेला परेपछि प्रहरी अनुसन्धान गरिरहेको छ । यसैबीच सोनिहाङ्माका माइती पक्षका आफन्तले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर निष्पक्ष छानविन हुनुपर्ने...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

बीपीमा उपचाररत घाइते चालक । फोटोः हा.कोशी आवाज धरानः भेडेटारबाट धरान आउँदै गरेको एक सवारी दुर्घटनामा परेको छ । तेह्रथुमबाट धरान आउँदै गरेको टिपर भेडेटारनजिक ९ किलोमिटरमा दुर्घटना भएको थियो...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend