धरानः धरानमा फेरि दुई कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २१ पुगेको छ । प्रदेश २ अन्तर्गत राजविराज–७, सप्तरीका दुई पुरुषको मृत्यु भएको भएको धरानस्थित...
धरानः धरान–८ स्थित तीनकुनेमा भएको दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुलेको छ । पूर्वाञ्चल इन्जिनियर क्याम्पस अगाडि भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको थियो । मृतक महिलाको पहिचान खुल्न सकेको...
धरानः आजबाट सुनसरीभित्र जारी रहेको निषेधाज्ञा केही खुकुलो भएको छ । धरानमा पनि पसल खुल्न थालेको छ । बिहानदेखि १० बजेसम्म पसल खोलिएको हो । लकडाउन खुकुलो भएसँगै बजारमा किनमेल...
धरानः धरानमा चार सातापछि लकडाउन खुलेको छ । कोरोना संक्रमित थपिँदै गएपछि यहाँ लकडाउन आयोजना गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले लकडाउनलाई केही खुकुलो बनाउने निर्णय पनि गरेको छ...
धरानः धरानमा बिहीबार बिहान दुईजना संक्रमित थपिएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्थत डेस्कमा स्वाब लिँदा उनीहरूमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिका स्वपास्थ्त्य महाशाखाका प्रमुख उमेश मेहताले...
धरानः धरानकी विलम राईले बोलेरै अर्थात् देशव्यापीरुपमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा भाग लिएर पहिलो स्थान हात पारेकी छिन् । अनलाइन वक्तृत्वकला प्रतियोगितामा धरान–१७ की विलम चाम्लिङ राई प्रथम भएकी हुन्...
धरानः धरानमा बुधबार धरान–१३ फुस्रेका ११ जना नेपाली सेना र ५ जना भारतीय सेनासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बुधबार...
धरानः धरानमा पनि निषेधाज्ञाकै मोडालिटी अनुसार हुने भएको छ । धरान उपमहानगरपालिकामा यसपटक कार्यपालिकाको बैठक नै नबसेको र जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको निर्णयलाई सदर गर्ने निर्णय भएको धरान–१८ का...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक (डीन) पदमा प्राध्यापक डा. शिवेन्द्र झालाई नियुक्त गरिएको छ । प्रतिष्ठान प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनी तीन वर्षका लागि नियुक्त भएका...
धरानः सुनसरीमा निषेधाज्ञालाई खुकुलो बनाइने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञालाई केही खुकलो बनाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले डिसिसिएमसीको बैठक बसेर...
धरानः धरान–८ स्थित तीनकुनेमा भएको दुर्घटना भएको छ । पुर्वान्चल इन्जिनियर क्याम्पस अगाडि भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मृतक महिलाको पहिचान खुल्न सकेको छैन । इलाका प्रहरी...
धरानः केही महिनाअघि धरानलगायत देशभरका शिक्षक भोकभोकै छौं, खान देऊ भन्दै आन्दोलनमै उत्रिए । धरानलगायत सुनसरीका निजी विद्यालयका शिक्षक भोकभोकै छौं भन्दै इटहरी उपमहानगरपालिका अगाडि पुगेर प्रदर्शन पनि गरे...
धरानः धरानमा आज (बुधबार) पाँचजना संक्रमित थपिएका छन् । धरान १७ रेल्वेमा आमाछोराको मृत्यु भएपछि अन्य ३० जनाको स्वाब लिँदा तीनजनामा पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश...
धरानः धरान–१० की एक संक्रमित नर्स अहिले होमआइसोलेसनमै छिन् । उनले अस्पतालभन्दा घरमै बढी स्याहारसुहार हुने महसुस भएको बताइन् । ‘खासमा अस्पतालमा भन्दा घरमै स्याहारसुसार हुने महसुस मैले गरेकी...
धरानः धरान उपमहानगरपालिका मेयर तिलक राईले आफूले रुख नकाटेको बताएका छन् । धरान–२० भालुढुङ्गा सामुदायिक वनमा रहेको सालको रुख काटिएको घटनामा आफूलाई जोडेर चरित्रहत्या गर्न खोजिएको प्रष्टयाएका छन् । व्यक्ति...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend