धरानः धरान आउँदै गरेको कारलाई रोकेर चेकजाँच गर्दा प्रहरीले १ सय ३७ केजी गाँजा फेला परेपछि दुईजना पक्राउ परेका छन् । शुक्रबार दिउँसो धरान उपमहानगरपालिका ४ साराङगा चोकस्थित कोशी लोकमार्गमा...
धरानः धरानमा राजनीतिक दल खोल्ने हिसाबले चार संगठन मिलेर ‘संयुक्त पहिचानवादी मोर्चा’ गठन गरेका छन् । धरानमा शुक्रबार पत्रकार सम्मेलन गरेर घोषणा गरिएको मोर्चामा प्रा.डा. महेन्द्र लावती संयोजक रहेको पहिचानवादी...
धरानः धरानबाट हिँडेको स्कारपियो दुर्घटनामा परी घाइते बनेका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरादह–७ का ६६ वर्षीय झम्कबहादुर घले रहेको प्रहरीले जनाएको छ । भोजपुरको बोखिममा स्कारपियो...
धरानः धरान–८ बाट लागूऔषधसहित युवा पक्राउ परेका छन् । धरानमा लागूऔषध भित्रयाउन लागेका उनलाई प्रहरीले चेकिङका क्रममा प्रहरीले समातेको हो । धरान–८ दुर्गापथ सडक खण्डमा प्रहरी सहायक निरीक्षक आत्माराम कार्कीको...
धरानः धरानबाट हिँडेको स्कारपियो दुर्घटनामा परेको छ । भोजपुरको बोखिममा स्करपियो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बिहीबार बिहान (आज) भोजपुर नगरपालिका ५ डाडाँटोलबाट टेम्के जाने क्रममा प्रदेश...
धरान: जाडो याम सुरु भएसँगै सुनसरीका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ । धरान...
धरानः नेपालसहित विश्वभरका इसाई धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन्। अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा जिसस क्राइस्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन्। दुई...
धरानः धरान–११ की एक महिला लागूऔषधसहित पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ४२ वर्षीया उषा लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । धरान–१६ अन्नपूर्ण...
चतराः सुनसरीको बराहक्षेत्र–१ मा मृगको मासुसहित दुईजना पक्राउ परेका छन् । सोमबार बिहानै करिब २ बजे तल्लो बगुवा टोलमा भान्सा घरमा मृगको मासु काटिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको...
धरानः धरान–६ मा एक व्यक्ति मृत फेला परेका छन् । धरान–६ पानवारीस्थित जनजागरण टोल बस्ने ४२ वर्षीय नेत्रबहादुर मगर आफ्नै घर अगाडि कुलोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ...
धरानः धरानमा अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको २५ औं संस्करण आगामी माघ १९ गतेबाट हुने भएको छ । धरान फुटबल क्लबले सोमबार यो सस्करणको पहिलो पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी...
धरान : सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा ‘धरान एक्स्पो २०८१’ हुने भएको छ। धरान उपमहानगरपालिका र कोशी प्रदेश सरकारको सहयोगमा पौष २५ देखि माघ ५ गतेसम्म आयोजना हुने एक्स्पो धरान...
धरानः धरान-१२ स्थित श्री पब्लिक हाइस्कुलमा आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतनामुलक कार्यशाला सफलता सम्पन्न भएको छ । कार्यशालामा विज्ञान विषयमा कक्षा ११ का ३० विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा...
धरानः धरान–२० र १३ को सीमानामा पर्ने श्रम संस्कृति पार्क क्षेत्रअन्तर्गत एसएनएस पार्क र एडिएस रक गार्डेन जोड्ने आकर्षक मितेरी पुलाम साँझपखको दृश्य । अहिले ‘श्रम संस्कृति पार्क’ पर्यटकीय...
धरानः धरानमा आयोजित बास्केटबल प्रतियोगिताको उपाधि आयोजक धरान मेघाले आफ्नै पोल्टामा पारेको छ । धरान मेघा कलेजको आयोजनामा आयोजित धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटबलमा अत्यन्तै प्रतिस्पर्धात्मक भएको फाइनल...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend