धरानः धरानमा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघमा १४ दिने ‘बिजनेस एक्स्पो’ आयोजना हुने भएको छ । नेपाल उद्योग व्यवसायी महासङ्घ धरान उपमहानगर समितिले स्थानीय रङ्गशालामा माघ २६ देखि...
धरानः धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले प्रेस अभिव्यक्तिको स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्दै तथानाम गालीगौलज र धम्की दिएपछि सुनसरीका पत्रकारहरू अहिले आन्दोलित छन् । नेपाल पत्रकार महासंघ सुनसरीको पहलमा...
धरान: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा रहेको गल्फ कोर्स पूर्वी नेपालका ‘गल्फ प्रेमिका’का लागि आकर्षण केन्द्र बन्दै गएको छ । धरान गल्फ क्लबका अनुसार उक्त कोर्समा धरान, इटहरी,...
धरानः धरानका मेयर हर्कराज साम्पाङलाइ कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मौन जुलुस प्रदर्शन गरेका छन् । मेयर साम्पाङले सामाजिक सञ्जालमा लेख्दै धम्की दिएको भन्दै उनीहरूले मौन जुलुस निकालेका हुन् ।...
प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको भन्दै समेत पत्र पठाए धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफू विरुद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहाललाई धम्क्याएपछि उनीहरू प्रहरीमा पुगेका छन् । ‘हर्क साम्पाङको मनमौजी शासन,...
धरानः धरान–१६ मा लागूऔषधसहित युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । धरान–१६ पुलचौकस्थित शंका लागि चेकजाँच गर्ने क्रममा प्रदेश १–०२–०५१ प.११२६ नं.को...
धरानः धरान–इटहरी सडक खण्डमा प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । सेउती पुल क्षेत्रबाट सशस्त्र प्रहरी बल सुनसरीको टोलीले लागूओैषधसहित धरानका दुईजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धरान–१३...
धरानः धरानमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । प्रहरीले गाँजा लिएर आएको सेतो नम्बर प्लेटको दुईवटा स्कारपियो गाडीबाट ६ सय केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।...
धरानः सुनसरीमा प्रतिबन्धित गाँजासहित चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार प्रहरीले शंका लागेर चेकजाँच गर्दा चालकले तत्कालै ट्रक छाडेर भागेका थिए...
धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले विद्यार्थीलाई ‘शिक्षासँगै संस्कार’ पनि सिकाउँदै लगेको छ । विद्यालयको ‘शिक्षासँगै संस्कार’ कार्यक्रमअन्र्तगत आयोजित अत्यन्तै परोपकारी कार्यमा विद्यार्थी सहभागी भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी...
धरानः धरान मेघा हिमालयन कलेजको आयोजनामा पुस १ गतेदेखि तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता हुने भएको छ । धरान बास्केटबल संघको व्यवस्थापन, रेवाहाङ रुछेन्वुङ स्मृति प्रतिष्ठान...
धरानः धरान–१२ स्थित श्री पब्लिक हाइस्कुलका कक्षा १२ उत्तीर्ण गरेकी विद्यार्थी सेफाली लिम्बूले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीएससी नर्सिङको पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकी छिन् । सामुदायिक विद्यालयमा...
धरानः धरान–१८ स्थित डिपो स्कुलको आयोजनामा सम्पन्न हुने १९ औं अम्बर–ललित डिपो कप पुस १२ गतेदेखि शुरु हुने भएको छ । कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालयस्तरीय...
धरानः धरानका युवा मिलेर फुटबल मैदान बनाउन कम्मर कसेर लागेका छन् । धरान–१३ राई टोलका युवाहरू धरान–२० सर्दु खोला वारी उनीहरू कम्मर कसेर लागेका हुन् । यसअघि धरान–२० मा पर्ने...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend