धरानः धरानमा होलीको उल्लास छाएको छ । बिहानैदेखि बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म होलीको उल्लासमा झुमिरहे । भनौं अधिकांश धराने बालबालिका युवापुस्ता, र वृद्धवृद्धाले यसपटक होली खुलेरै मनाए । दिल खोलेर रमाउन...
धरानः धरान–१ स्थित धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । धरान उमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख आतिथ्यतामा सम्पन्न...
धरानः धरान-१६ कि २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न युवालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्यामा संलग्न धरान–१६ मै बस्ने १९ वर्षीय बाबुराम भुजेललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो...
धरानः धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा हत्या गरेको अवस्थामा फेला परेकी २१ वर्षीया युवती सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई धनकुटाबाट पक्राउ...
धरानः धरान-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हत्या गरेको अवस्थामा फेला परेकी युवती धरानकै रहेको खुलेको छ । उनी धरान-१६ निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमना श्रेष्ठको भएको...
धरानः धरानमा घाँटी रेटिएको अवस्थामा किशोरीको मृत शरीर फेला परेको छ । मृत भेटिएकी किशोरीको हालसम्म पहिचान खुलेको छैन । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचमा खोल्सीमा...
धरानः धरान-तरहरा सडक चाँडो निर्माण गर्न माग गर्दै रिट परेको छ । ३ वर्ष ९ महिना बितिसक्दासमेत सडक निर्माणको कामले गति नलिँदा दैनिक दुर्घटना बढ्दै गएको, वातावरणीय क्षति भएको र...
धरानः धरानस्थित युएन, नवोदय कलेजकी छात्रा ‘नेपाल तृतीय’ बन्न सफल भएकी छिन् । उनले ल्याएको नतिजा हेर्दा उनी नेपाल तृतीय बन्न सफल भएकी हुन् । क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोका अनुसार...
धरानः संखुवासभाको सभापोखरी गाउँपालिका–२ ज्यामिरेमा खुकुरी प्रहरबाट एकजनाको मृत्यु भएको छ । स्थानीय विक्रम राईको घरमा धामी राखेको ठाउँमा गएका स्थानीय २९ वर्षीय रविन चाम्लिङ राई र २६ वर्षीय सहनसिंह...
धरान: धरानमा सम्पन्न २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको छ । एनआरटीले १६ वर्षपछि दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो । यसअघि...
धरानः गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजना धरान १८ नं. वडाको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा शनिबार आयोजित दोस्रो गोर्खा ट्रेल ब्लेजर ८.५ किलोमिटर दौड प्रतियोगिताको उपाधि धरानका प्रशान्त तामाङ...
धरानः नन्दहरुसँग भेटघाट र घुमघामका लागि भोजपुरको हतुवागढी गाउँपालिका–५ की कुलबुङ राई आफ्ना श्रीमान् किसन राईसँगै फागुन २३ गते इटहरी झरेकी थिइन् । रमाइलो भेटघाट र घुमघाम सकेपछि बिहीबार इटहरीबाट...
धरानः सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकप प्रतियोगिताको २४ औं संस्करणमा मोरङ जिल्ला फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । धरान–१६ स्थित रङ्गशालामा आज (सोमबार) भएको दोस्रो क्वाटरफाइनलमा मोरङले विभागीय टोली...
धरानमा जारी २४ औँ बुढासुब्बा गोल्डकपको आज दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी) ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ। जितसँगै एनआरटीले सेमिफाइनलको यात्रा...
सुनसरी । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ। देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरू उत्तिकै छन्। धरानको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend