धरानः शैक्षिक नेतृत्व तथा व्यवस्थापनमा उल्लेख्य कार्यको मूल्याङ्कनस्वरुप विष्णु मेमोरियल माध्यमिक विद्यालय धरानका प्रिन्सिपल निलमकुमार श्रेष्ठले ‘एसिया अवाड्स’ प्राप्त गरेका छन् । सो अवाड्सको ‘उत्कृष्ट शैक्षिक नेतृत्व पुरस्कार’ विधातर्फ उनले सो...
धरान: मोसफलकै चर्चित फुटबल प्रतियोगीता बुढासुब्बा गोल्डकपको २४ औं संस्करणको तयारी पूरा भएको छ । फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने गोल्डकपको आज टाईसिट सार्वजनिक गर्दै आयोजक धरान...
धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ गतेबाट सुरु भएको ‘धरान एक्स्पो २०८०’ सकिएको छ । नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीमार्फत उद्घाटन गरिएको एक्स्पोलाई...
धरान: कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत धरान–इटहरी सडकको सेउती–पानीपिया सडकखण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती भोगिरहेका छन् । धरानको सेउतीपुलदेखि इटहरीको तरहरास्थित...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जटिल प्रकारको शल्यक्रिया सफल भएको छ । इटहरीका ५ वर्षीय एक बालकको आँखाको जटिल प्रकारको शल्यक्रिया गरिएको हो । प्रतिष्ठानका चिकित्सकले जटिल शल्यक्रिया...
धरान : एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी...
धरान: स्थानीय उत्पादन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको धरान एक्स्पोमा रु नौ करोडको कारोबार भएको छ । यही फागनु ११ गतेदेखि सुरु भएको...
धरानः धरान–१६ स्थित नवोदय बिद्या मन्दिर सेकेन्डरी इङ्लीस बोर्डिङ स्कुलको अभिभावक दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ । धरान उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडा कार्यक्रमका प्रमुख अतिथि थिए...
धरानः भिजन फिटनेसको आयोजनामा आयोजित अन्तर धरान उपमहानगरपालिकास्तरीय पाँचौ मि. भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्बोले चुमेका छन् । धरान-१३ स्थित धरान वेन्क्वेट पार्टी प्यालेसमा शनिबार...
धरान: लोकप्रिय गायक स्वप्न सुमन आज धरान आउने भएका छन् । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा जारी धरान एक्सपोमा आज बेलुका ६ बजेपछि गायक स्वप्न सुमनले प्रस्तुति दिने एक्स्पोका संयोजक...
धरान: धरान एक्स्पोको छैटौं दिन आज रयापर निरज मल्ल ठकुरीले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । उनी ‘टुकी’ नामबाट परिचित छन् । धरान रङ्गशालामा जारी एक्सपोमा आज बेलुका ६ बजेपछि...
धरानः युएन नवोदय फुटसल च्याम्पियन्स लिगको उपाधि बिबिएस फ्याकल्टीले जितेको छ । शुक्रबार सम्पन्न लिगमा फ्याकल्टी लिगबाट उत्कृष्ट १५ टिम सहभागी थिए।च्याम्पियन्स लिगमा बि.एच.एम.लाई ३–१ गोलअन्तरले पराजित गर्दै बि.बि.एस.ले उपाधि...
धरानः धरान–१२ स्थित धरान मेघा हिमालयन स्कुलको १९ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा प्रमुख अतिथि थिए । विभिन्न आरोह...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमा एजुकेसन एक्स्पो आयोजना भएको छ । विष्णु मेमोरियल आइएनजी एजुकेशन एक्स्पो नाम दिइएको कार्यक्रममा कक्षा–११ र १२ का विद्यार्थीले सहभागिता जनाएका छन् ।...
धरानः नेपालकी चर्चित गायिका मेलिना राईले आज धरान एक्स्पोमा प्रस्तुति दिने भएकी छन् । सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा धरान रङ्गशालामा फागुन ११ बाट जारी एक्सपोमा आज मेलिनाले आफ्ना साङ्गीतिक...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend