Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान–९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थी कृषि क्षेत्रको भ्रमणमा पुगेका छन् । कक्षा–८ मा अध्ययनरत छात्रछात्राहरु कृषि क्षेत्रको भ्रमणमा पुगेका थिए । विद्यार्थीहरूले धरान–४ वसन्तटारको सोताङ अर्गानिक फर्मको अवलोकन गरेका...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान उपमहानगरपालिका-२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा) पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । धरान बजारको रमणीय दृश्यका साथै इटहरी, चारकोसे झाडीलगायत तराईका गाउँको दृश्यावलोकन गर्न सकिने भएकाले...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीमा विद्याकी देवी सरस्वती माताको आराधना गर्दै पूजा सम्पन्न भएको छ । स्कुल प्राङ्गणमा सरस्वती पूजा एवम् वसन्त पञ्चमी २०८० भव्यताका साथ सम्पन्न भएको छ ।...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

छैन गुलाफको स्थानीय उत्पादन, विदेशकै भर धरानः गुलाफ विश्वकै प्रसिद्ध फूल हो । जुनसुकै मौसममा पनि आफ्नो विशिष्ट मुस्कान छर्नु गुलाफको आम विशेषता हो । यसलाई प्रेमको प्रतीक नै मानिन्छ,...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा पनि सरस्वती पूजा मनाइएको छ । विद्या खानीकी देवी सरस्वती माताको बुधबार धरान–९ स्थित विष्णु स्कुलले पनि धुमधामका साथ मनाएको छ । विद्यालयले सरस्वती पूजा मनाउनुका साथै अक्षरारम्भ...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१ स्थित धरान आदर्श माध्यमिक विद्यालयमा श्रीपञ्चमी पर्व अर्थात् सरस्वतीको विशेष पूजा आराधना गरी मनाइएको छ । यस्तै सरस्वती पूजाकै अवसर पारी निःशुल्क अक्षरारम्भ गराइएको थियो । आजकै दिन...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान: सोनाम ल्होछार, ग्याल्पो लोसार र ज्यालो लोसारको अवसरमा नेपाली कांग्रेसले सांस्कृतिक कार्यक्रम सहित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १,...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संस्कृत भाषा संसारकै सर्वोत्कृष्ट भाषामध्ये एक भएकाले यसको संरक्षण गर्नुपर्ने बताएका छन् । पण्डित छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानले आज धरान–१४ स्थित पिण्डेश्वर...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः ठूलो परिमाणमा नेपाली नक्कली नोट बरामद गरेर प्रशंसा कमाएको सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका–९ बाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित घाटनजिक कोशीको किनारबाट...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान कटाउन लाग्दा ठूलो परिमाणमा गाँजासहित महिला र पुरुष गरी १४ जना पक्राउ परेका छन् । धरान–१३ जिरोप्वाइन्टबाट ठूलो परिमाणमा नियन्त्रित लागूऔषध गाँजासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१२ मुख्य सडक (मुख्य बजार) मा ट्रकको ब्रेक फेल भएर घरभित्र पस्दा सवारी साधनमै क्षति भएको छ । प्रदेश १-०४४-००१ क नम्बरको ०१०७ नम्बरको ट्रक बीच बजारमै दुर्घटनामा परेको...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज (सोमबार)का लागि बोलाइएको सञ्चालक परिषद्को ४५ औँ सभा (सिनेट) स्थगित भएको छ। प्रतिष्ठानका पदाधिकारीबीचको विवाद छताछुल्ल भएपछि प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-९ स्थित विष्णु मेमोरियल माविले विद्यार्थीका लागि योग कक्षा सञ्चालन गर्दै योगा सिकाइएको छ । विद्यालयमा योगअन्तर्गत पतञ्जली योग समिति, धरानको आयोजनामा विद्यार्थीलाई योगा गराइएको हो । योग र...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सामाजिक स्वास्थ्य क्लिनिकमा मुटुमा लगाइएको पेसमेकरको अवस्था र अवधि सम्बन्धमा समेत निःशुल्क जाँच गरिएको छ । परिवर्तनका लागि सामाजिक अभियान, धरानले नियमित रुपमा आयोजना गर्ने गरेको सामाजिक स्वास्थ्य क्लिनिकमा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः बेलायतकै तेस्रो ठुलो नागरिक सम्मान मेम्बर अफ मोस्ट एक्सिलेन्स अर्डर अफ द ब्रिटिस एम्पायर (एमविइ) पदवीबाट धरान–१५ चेम्जोङ पथ निवासी पूर्व ब्रिटिस गोर्खा सैनिक सुवास राई सम्मानित हुने...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend