धरानः जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा (कफ्र्यु) जारी गरेपछि धरान चकमन्न छ । धरानका मुख्य बजारमा पसलहरु खुलेका छैनन् भने लामो दुरीका यातायात चल्न सकेका छैनन्...
मेयर साम्पाङ र दलहरुको आग्रह धरानः जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । धरानमा रयाली तथा प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी...
जसले धरानको सेउती पुलनजिकको लुटपाटको घटनामा संलग्नलाई समात्न सफल भएका थिए र हराएका राईलाई भारतदेखि ल्याएका थिए विराटनगरः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले श्रावण महिनामा प्रदेशभरीबाट उत्कृष्ट कार्य गर्ने दुईजना...
धरानः धरानमा नेकपा एमालेले पनि डेंगुको संक्रमण फैलन नदिन ‘खोज र नष्ट गर’ अभियान शुरू गरेको छ । शुक्रबारदेखि वडा वडामा पस्ने अभियानका साथ लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट...
धरानः धरानका लागूऔषधसहित किशोरकिशोरी, युवा साथै होटल सञ्चालक समेत पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय धरानले लागूऔषध ट्रामाडोल १९२ एम्पुल र डिकोलिक १९२ एम्पुलसहित धरान नगरपालिका–१० की १९ वर्षीया...
धरानः धरान-१६ स्थित सियोन स्कुलका विद्यार्थीले डेंगु सचेतना फैलाएका छन् । स्कुलदेखि डेंगु रोग नियन्त्रणसम्बन्धी रयालीको आयोजना भएको छ । रयालीमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरू सहभागी थिए ।...
धरानः सिद्धि नेवाः परिषद् र पासा खलः धरानको संयुक्त अयोजनामा सम्पन्न ४५ दिने धिमे बाजा तालिमको समापन भएको छ । तालिममा ५१ जना सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।...
धरानः धरानका एक मिटरव्याजपीडितले न्याय पाएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले मिटर ब्याजविरुद्धको सुनुवाइ गरेको हो । धरानका इन्द्र मोक्तान आफू पीडित भएको भन्दै प्रशासनमा उजुरी हालेको र अहिले...
धरानः धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण भदौ २५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा धरान आसपासका विद्यालयका १२ टिमले सहभागिता जनाउने बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ...
धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजमा विद्यार्थीलाई सम्मान गरिएको छ । बिएचएममा धरान प्रथमदेखि अन्य विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । कलेज परिसरमा बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीलाई सम्मान गरिएको हो...
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एडिस लामखुट्टेले मानिसलाई बिहान, बेलुका तथा दिउँसोको समयमा टोक्ने गरेको चिकित्सकहरु बताउँछन् । यो रोग मानिसबाट...
धरानः धरानबाट एक युवा लागूऔषध मुद्दामा पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले धरान–१२ का २६ वर्षीय सन्जीप परियारलाई पक्राउ गरेको हो । लागूऔषध...
धरानः धरान-तरहरा सडक खण्डमा दुई ठाउँमा वन्यजन्तुका लागि जैविक मार्ग निर्माणको तयारी थालिएको छ । बनेको सडक सडक फराकिलो रहेको र वन्यजन्तुहरुका लागि निकै जोखिमपूर्ण बन्दै गएपछि यस्तो योजना अघि...
धरानः धरान–१२ स्थित मेघा हिमालयन कलेजमा बार टेन्डिङ (फलेयरिङ मेक्सोलोजी) स्किल कार्यक्रम आयोजना गरेको छ । ककटेल एण्ड फ्लेयर एकेडेमी काठमाडौंका फाउन्डर सिइओ इन्टरनेशनल फलेयर बार टेन्डर गुरुप्रसाद दाहालले सो...
धरानः धरानको खानेपानीमा यसअघि प्रचार गरिएको जस्तो नदेखिएको जनाइएको छ । धरान खानेपानी बोर्डले सरकारीस्तरबाटै पानीको परीक्षण सम्पन्न गरेको हो । सोमबार धरान उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा दिशामा पाइने ब्याक्टेरिया...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend