धरानः धरान-१६ स्थित सियोन स्कुलका विद्यार्थीले एसईई परीक्षा २०७९ मा उत्कृष्ट नतिजा ल्याएका छन् । ३.२) देखि ४ जिपिएसम्म ल्याउने विद्यार्थी ५० जना रहेको प्रिन्सिपल खड्गबहादुर थापा मगरले जानकारी दिए...
नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छिन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यसबारे घोषणा गरेकी हुन् । एलिजा गत माघ १४...
धरानः आफूखुसी खानेपानी बोर्डको अध्यक्ष बनेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) विरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । धरान खानेपानी व्यवस्थापन बोर्ड...
धरानः नेपाली कांग्रेस संघीय, प्रदेश सभा र सुनसरी क्षेत्र नं. १ (१) र १ (२) को असार २९ र ३० गते हुने २९–३० को सम्मेलनको प्रचारप्रसार गर्न नकाउट व्याडमिन्टन...
-लक्ष्मण थापा धरानः धरानमा फेरि डेंगुको प्रकोप बढ्दो छ । धरान उपमहानगरपालिकाले वडा–वडामा सचेतना कार्यक्रमसँगै लार्भा ‘सर्च अनि डिस्ट्रोय’ अभियान शुरु गरेको छ । यसैबीच धरान–१२ का जनप्रतिनिधि लार्भा सर्च एण्ड...
धरानः धरान–५ स्थित डीपी विलिभर्स इङ्लीस स्कुलमा कक्षा ६, ७, ८ र ९ मा अध्ययनरत् विद्यार्थीहरूको लागि एकदिने रोबोटिक्स कार्यशाला सम्पन भएको छ । स्कुलका प्रधानाध्यापक संजीप बान्तवाको अध्यक्षतामा सम्पन्न...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले धरान–२० स्थित श्रम–संस्कृति पार्कमा धरानको चिनारी दिने ‘आरा काटेको धरान’ राख्नुका साथै पार्क हेर्नलायक बनाएपछि स्थानीय पर्यटकको ओहोरदोहोर शुरु भएको छ ।...
स्व. गिरिजाप्रसाद कोइरालालाई सम्झिए धरानः जीपी जयन्तिको अवसरमा नेपाली कांग्रेसका अगुवा नेताले धरानका हिन्दू, बौद्ध, इसाई, इस्लामिक धार्मिक स्थलमा सफाई कार्यक्रम गरेका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा, प्रदेशसभा, सुनसरी क्षेत्र नम्बर...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो प्रयासमा श्रम-संस्कृतिको प्रवद्र्धन गरी देश–विदेशबाट वाहवाही पाएसँगै ‘वल्र्ड बुक अफ रेकर्डस लण्डन) ले समेत कदर गरेको छ । मेयर साम्पाङले श्रम-संस्कृतिको...
-लक्ष्मण थापा धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानलाई समेत समेटेर सरकारले छाता ऐन ल्याउन लागेको भन्दै केहीदिनअगाडि धरानका नागरिक अगुवा, राजनीतिक दलहरुले विभिन्न आन्दोलन चरणबद्ध गरि असार ५ गते पछि...
धरानः धरान–१० स्थित मेरिल्याण्ड इङ्लीस बोर्डिङ स्कुलका विद्यार्थीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले चलाएको कोकाह खानेपानी अभियानलाई सहयोग गरेका छन् । उनीहरुले २२ हजार रुपैयाँ प्रोजेक्ट म्यानेजर दत्तकुमार लिम्बूलाई...
धरानः धरानमा वर्षायामसँगै डेगुको संक्रमण बढ्न थालेको छ भने एकजना संक्रमितको मृत्यु समेत भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केही...
महिलाहरु रोजगारको सीप सिक्दै धरानः तालिम लिनु मात्र ठूलो कुरा होइन तालिममा सिकेको सीपलाई उपयोग गरेर आय आर्जन गर्न सक्नुे बन्नु चाहिँ तालिमको उद्देश्य भएको प्रदेशसभा सदस्य यशोदा कायस्थले बताएकी...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थीले दुना टपरी बनाउन सिकेका छन् । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले दुईदिनसम्म यस्तो तालिम लिएका हुन् । आधुनिक युगमा लोप...
धरानः धरान रनका उदयीमान धावकहरुलाई प्रोत्साहन गर्न धरान मेघा हिमालयन कलेजले शनिबार खेलाडीहरुलाई स्पोर्टस जुत्ता प्रदान गरेको छ । नियमितरुपमा हरेक शनिबार धरान रनद्वारा आयोजना गर्ने ३ किमि रनको पाँच...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend