धरानः धरानका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता विजयपुर ट्रेडर्सले सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । काठमाण्डौ उपत्यकाबाहिर पहिलो र देशकै दोस्रो अत्याधुनिक र सुविधा सम्पन्न शोरुम धरानस्थित लाङ्घाली...
धरानः दुई वर्ष अघि मालपोत कार्यालय भवन सम्पन्न भई सकेता पनि गत बुधबारदेखि कार्यलय स्थान्तरणसँगै सेवा दिन थालेको छ । २०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यलयबाट...
धरानः धरानमै कक्षा-८ सम्म निःशुल्क अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको सत्य साई स्कुलको भवन निर्माण सम्पन्न भएको छ । लायन्स क्लब अफ इन्टरनेशनल फाउन्डेशन र धरानका विभिन्न पाँचवटा क्लबहरुको सहयोगमा...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सम्पन्न भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत इन्टर ब्याच बास्केटबल प्रतियोगितामा डाक्टर्स महिला र पुरुष दुवै टिमले उपाधि चुमेका छन् । फाइनल खेलमा...
धरानः देशको समृद्धिका लागि महिलाहरु उद्यमी हुन आवश्यक भएको कोशी प्रेदेश सभा सदस्य यशोदा कायस्थले बताएकी छिन् । सिद्धि नेवाः परिषद्को अयोजनामा असार १० सोमबार देखि सञ्चालित ७ दिने बरमाल,...
धरान-११ मा चोकको नाम स्वतन्त्र चौक नामाकरण गरिएको छ । तस्वीरः हाम्रो कोशी आवाज ...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले विद्यार्थीलाई विरुवा रोप्न पठाउन अनुरोध गरेका छन् । मंगलबार एक सूचना जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले धरान उपमहानगरपालिकाको लेटरप्याडमै...
धरानः धरान उपमहानगरपालिका अगाडि मौन प्रदर्शन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले मौन उपमहानगरपालिकाअगाडि प्रदर्शन गरेका हुन् । कार्यकर्ताहरु भ्रष्टाचार विरोधी हामी बोकेको ब्यानर र भ्रष्टाचारविरुद्ध सधैं, सबै एक...
धरानः पुस्तान्तरणका कारण जेष्ठ नागरिकहरु छोरा नातीको साथ सहयोग र सामिप्यताबाट टाढा भई एक्लो जीवन बिताउन बाध्य भएका छन् । पुरानो पुस्ता र नयाँ पुस्ताबीचको खाडल झन झन गहिरो हुँदै...
धरानः धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७१ करोड रुपैयाँको बजेट ल्याएको छ । यस्तै, उपमहानगरपालिकाले सबै वडालाई २१ करोड रुपैयाँ बजेट दिएको छ । जसमा आन्तरिक राजस्व ४२...
धरानः डेंगुले धरानबासी प्रभावित भएका छन् । हरेक घरमा डेंगुका बिरामी छन् । कुनै घरमा त चारजनासम्म संक्रमित पाइएका छन् । गर्मी मौसम शुरु भएसँगै डेंगु देखापर्न थालेको हो...
धरानः नेपाल सरकारले ल्याउन लागेको ल्याउन नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको मस्यौदा अन्तर्गत दुई स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नराख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता व्यक्त गरेका छन् । बीपी प्रतिष्ठान बचाउ...
धरानः धरानमा आयोजना भएको सांगीतिक कार्यक्रममा धरानका मेयर हर्कराज राई साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, अधिकांश वडाका वडाध्यक्षहरु सांगीतिक माहौलमा रमेमा छन् । धरान संगीत प्रतिष्ठानले शुक्रबार साँझ विश्व संगीत दिवसको...
धरानः द आर्ट अफ लिभिङ धरान च्याप्टरले कार्यालय सञ्चालनमा ल्याएको छ । च्याप्टरले अब धरानमा नियमित निःशुल्क योग अभ्यास गराउने भएको छ । धरान-१२ सनराइज बैंकको पछाडि माथिल्लो तल्लामा एउटा...
धरानः प्रेस युनियन केन्द्रले २०८० लाई प्रशिक्षण घोषणा गरेलगत्तै सुनसरी प्रेस युनियनले नयाँ कार्यसमितिले पहिलो प्रस्तुत कार्यक्रमको रुपमा पत्रकारिता क्षमता विकास सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सुनसरीको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend