Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

सुनसरीः धरानबाट हिँडेको अटो टेम्पोमा यार्सागुम्बा फेला परेपछि दुईजना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–२० तरहरा स्थितबाट दुर्लभ यार्सागुम्बासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी तरहराबाट चेकिङमा खटिएको...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः ‘स्वीस कन्ट्याक्ट प्रोग्राम’ अन्तर्गत धरानस्थित मेघा हिमालयन कलेजमा एक महिने हस्पिटालिटी वर्कसप शुरु भएको छ । होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको क्षेत्रमा अध्ययनरत विद्यार्थी र शिक्षक वर्कशपबाट लाभान्वित...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः वन पैदावर हानी नोक्सानी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं ५ निशाने बस्ने ३२ वर्षीय प्रदीप खत्री रहेका छन्...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङले आफूलाई गफाडी भनेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्यसको जवाफ दिएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत् मन्त्री किरातीलाई मेयर हर्कले गफाडी...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा विश्व योग दिवस मनाइएको छ । दिवसका अवसरमा धरान–१३ स्थित भारतीय पेन्सन पेइङ कार्यालयमा योग दिवस मनाइएको हो । द आर्ट अफ लिभिङ धरानले सो कार्यक्रम अयोजना गरेको...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान: विवादास्पद दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई धरानमा पनि चल्न नदिइने भएको छ। धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन्। काठमाडौं महानगरपालिकाभित्रका हलहरुमा मेयर...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकामा बंगुरको मासुमा प्रतिकेजी ४०० रुपैयाँ तोकेको छ । ३ गतेको निर्णयअनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र विक्री हुने बंगुरको मासुको अधिकतम खुद्रा मूल्य प्रति किलोग्राम रु ४०० (चार सय)...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पेटसम्बन्धी समस्या जटिल भएपनि यसको सजिलै चेकजाँच गर्न सकिन्छ र बेलैमा उपचार र खानपानमा ध्यान दिन सके रोगको निदान पनि गर्न सकिने डा. सन्दीपराज बज्राचार्यले बताएका छन् । ग्याष्ट्रिक...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानबासी, विद्यार्थी, चिकित्सक र कर्मचारी धरानमा आन्दोलनमा उत्रिएका छन् । ‘स्वायत्तता अपहरण गर्न पाइँदैन, बीपी प्रतिष्ठानको रक्षा गर, जबर्जस्ती नगर सरकार, छाता ऐन हामी मान्दैनौं, प्रत्युत्पादक परिणाम आए केही...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई स्वयंसेवाबाट खानेपानी योजना पूरा गरेकोमा बधाई दिएका छन्। डा. भट्टराईले देशमा लोप हुँदै गएको स्वयंसेवी संस्कृति प्रवर्द्धन गरेको भन्दै हर्कलाई...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारको छाता ऐनमा गाभ्ने निर्णयविरुद्धमा धराने जनताहरु साझा धारणासहित विरोधमा ओर्लिएका छन् । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको कार्यकाल २०७६ मा बनेको मस्यौदा संसदमा...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः ‘भाषा बाँचे जाति बाँच्छ’ भन्ने भनाइलाई चरितार्थ गर्दै नेवार जानीको भाषा जोगाउन नेवाः देय् दवू धरान उपमहानगर समितिले गरेको प्रयास सार्थक भएको प्रमुख अतिथि धरान उपमहानगर पालिकाका उपमेयर...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले कोकाह खानेपानी अभियान चलाएर अथक प्रयासपछि धरानमा पानी झारेपछि नाचगान शुरु भएको छ । पञ्चेबाजागाजासहित पुगेको टोलीले अहिले धरान–११ स्थित सर्दु खोलाको बगरमा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः विभिन्न मुद्दामा धरानका तीनजना पक्राउ परेका छन् । वन पैदावर मुद्दामा सुनसरी जिल्ला अदालतको २०७८–०५–१६ गतेको सजाय निर्धारण फैसला आदेशले जनही २ महिना १० दिन कैद बेरुजु रही फरार...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः परिवर्तनका लागि सामाजिक अभियानको साधारणसभाले विष्णु बराललाई तीन वर्षको कार्यकालका लागि पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाबाट उपाध्यक्ष भोजराज श्रेष्ठ, सचिव त्रिभुवन बराल, कोषाध्यक्ष वर्षा अग्रवाल...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend