विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१५ रानीबाट २ लाख भारतिय रुपैयाँसहित एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१७ बस्ने २५ वर्षीया कोरेसा खातुनलाई ५००...
विराटनगरः मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ वर्षीया मायादेवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ । बिहीबार अपराहन साढे ५ बजे बक्राहा खोलानजिकै चौपाया चराइरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा...
विराटनगरः कानेपोखरीमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा१४च ९६४३ नम्बरको स्कोरपिओले महिलालाई ठक्कर दिएको थियो । महिलालाई ठक्कर दिएपछि अनियन्त्रित भएको स्करपिओले...
धरानः उदयपुर त्रियुगा नगरपालिका–१३ असारी बस्ने ४५ वर्षीय कानन चौधरीको चटयाङले लागेर मृत्यु भएको छ । बिहान साढे ८ बजे खेतमा काम गरिरहेका चौधरीलाई वर्षासंगै आएको चट्याङले लाग्दा उनी...
ओखलढुंगा: ओखलढुंगा लिखु–६ गाम्नाङटार स्थितमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा लिखु–४ यसम बस्ने २२ वर्षीय सुदर्शन खत्री रहेका छन । बिहान प्रदेश नम्बर...
सुनसरीः सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीका २३ वर्षीय मिथुन यादव प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका छन । भाण्टाबारी स्थितमा हिँडिरहेका यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ४१ एम्पोल, डाईजेल्याव ३९...
बिर्तामोडः झापाको हल्दिवारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्देनलाई मुक्का प्रहार गरेका हुन् । उनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । घटनामा...
ताप्लेजुङः सिरिजंघा गाउँपालिकाको नीति तथा कार्यक्रममा रोजगारी सृजना, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर बजेट प्रस्तु गरेको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गरी गरिबी न्युनीकरण गर्ने उद्देश्यले ‘अध्यक्ष रोजगार कार्यक्रम’ सञ्चालनमा...
ताप्लेजुङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ साँघ गाउँमा लिम्बूहरूको धार्मिक तथा ऐतिहसिक तागेरा निङवाफु ओडार (गुफा) मा दर्शन गने जानेहरूको भक्तजनहरूको लागि फलफूल रोपिएको छ । तागेरा संरक्षण समितिको पहलमा विभिन्न किसिमका...
सांकेतिक फोटो गुगलबाट विराटनगरः उदयपुरको बेलका–२ घर भई विराटनगर-३ मा डेरा गरी बस्ने २४ वर्षीया श्वेता पोखरेललाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा प्रेमी पक्राउ परेका छन् । मोरङ प्रहरीले आत्महत्या गराउन...
विराटनगरः प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएको खर्चको हिसाब सार्वजनिक गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारका तर्फबाट...
सुनसरीः सुनसरी इनरुवा–७ बस्ने ३५ वर्षीय मोहमद नजुन मियाँको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । मंगलबार दिउँसो पौने १ बजे इटहरी–८ खोला टोलीस्थित भित्री सडक खण्डमा को३९प ५५७२ नम्बरको मोटरसाइकलले...
ताप्लेजुङः ताप्लेजुङमा पनि एक व्यक्तिलाई तमोरले बगाएको छ । उनी हाल बेपत्ता छन् । ताप्लेजुङको टिपटालातर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ वर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले...
तेह्रथुमः तमोर नदीले दुई बालक बगाएको छ । तेह्रथुमको आठराई–५ छातेढुंगास्थित तमोर नदीको प्याङ्गे दोभानबाट दुईजना बालक बगाएपछि उनीहरू हालसम्म बेपत्ता छन् । आठराई गाउँपालिका ५ छातेढुंगा होडाका १५ वर्षीय...
धरानः प्रदेश १ का विद्यालयमा राईभित्रका मातृभाषाको शैक्षिक पठनपाठन हुने भएको छ । किरात राई यायोक्खाले आगामी वर्षदेखि प्रदेश १ का विद्यालयहरूमा किरात राई भित्रका मातृभाषाहरूको शैक्षिक पठनपाठन गराउन पहल...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend