Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
रोचक समाचार

धरानः दैनिकरूपमा ३० मिनेट योगाभ्यास गर्दा उच्च रक्तचापमा कमी आएको एक अनुसन्धानले देखाएको छ। नेपाल र विदेशका अनुसन्धानकर्ताहरू मिलेर नेपालका १ सय २१ जना उच्च रक्तचापका बिरामीमा एक वर्ष लगाएर...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पुरुषले पनि बच्चा जन्माउन सक्छन् ररु यो कुनै काल्पनिक कुरा होइन। एक पुरुषले बच्चालाई जन्म दिएका छन्। बच्चालाई जन्म दिने व्यक्ति ट्रान्सजेन्डर पुरुष हुन्। विश्वको पहिलो गर्भवती यी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान एजेन्सीः जब १८ वर्षीया मोलिका टानले पहिलोपटक कम्बोडियामा सरकारले ‘छोटो कपडा’ लगाएकोमा जरिवाना तिर्नुपर्ने कानुन बनाउँदैछ भन्ने सुनिन , तब उनी यति विचलित भइन् कि उनले प्रस्तावित कानुनअन्तर्गत...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्राय सबै स्मार्टफोनले वर्षौंदेखि अनुहारको डन्डिफोर, पोतो हटाएर सुन्दर देखाउन ‘ब्युटी’ फिल्टरको प्रयोग गर्दै आएका छन् । तर, बोस्टोन मेडिकल सेन्टरले गरेको ‘अ न्यु रियालिटी फर ब्युटी स्टान्डर्स’...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः एक सय वर्षसम्म जीवित रहन सक्यो भने त्यस्तो मानिसलाई भाग्यमानी मानिन्छ । अलिक हाई प्रोफाइल व्यक्ति हो भने त सय वर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रम जन्मदिनको शतवार्षिकी समेत...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा अर्की कोभिड संक्रमित महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी छिन् । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका डा. मनोजकुमार शाहले जानकारी दिए...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपालमा मदिरा सेवनकर्ता बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको नेपालमा नसर्ने रोगसम्बन्धी जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वेक्षण)२०२० सर्वेक्षणले नेपालमा...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जोको प्रयोग अहिले बढिरहेको छ । नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो हो । गाउँघरतिर गुर्जोको लहराका नामले यो...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः चिनियाँ वैज्ञानिकहरुको नयाँ अनुसन्धानमा आमाको दूधले कोरोना भाइरसँग लड्न मद्दत गर्ने पत्ता लागेको छ । अध्ययनअनुसार ‘ह्युमन ब्रेस्ट मिल्क’ मानव स्तन दूधले कोरोनालाई रोक्न वा उपचार गर्न सक्दछ । कोरोना...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

मिथुन राशी यस राशिका व्यक्ति एकदमै छिटो प्रेममा पर्ने गर्छन् । कसैको कुनै पनि कुरा राम्रो लागेमा आकर्षित भइहाल्ने र भविष्यबारे सपना देख्न थाल्छन् । यद्यपी, जति चाँडो प्रेममा पर्छन्,...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोरोना भाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालमार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुको संख्या धेरै...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः विश्वव्यापी रुपमै सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । प्रयोगकर्ता वृद्धिसँगै फेसबुकमा नयाँ–नयाँ आयाम पनि थपिइरहेका छन् । फेसबुक आफ्नारु फोटा अपलोड गर्न र च्याटमा मात्रै सीमित...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

धरानः १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक गर्दै १६...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

हामी नेपाली धर्ममा अगाध आस्था राख्छौं । त्यसैले त बिहानै पत्रिका हेर्दा पहिले राशिफल नै हेर्न पुग्छौं । हामी आस्तिक हौं । धर्मप्रतिको आस्थाले नै हामी पाप गर्न हुँदैन...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

धरानः शरीरलाई चाहिने पौष्टिक तत्व पाउन हरियो सागपात, पहँेला फलफुल, माछा मासु अण्डालगायत विभिन्न खाद्यसामग्री खानु आवश्यक छ । तर शरीर स्वस्थ राख्न खाने यी चिज नै बेठीक छन भने...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend