धरानः धरानमा सम्पन्न जुनियर मिस्टर एण्ड मिस धरान सिजन–२ को उपाधि शिशिर विश्वकर्मा र अमिशा चौधरीले जितेका छन् । ड्रिम मोडलिङ एजेन्सीले आयोजना गरेको कार्यक्रम धरान–१३ स्थित धरान बैक्युटमा सम्पन्न...
धरानः लायन्स क्लब अफ धरान पञ्चकन्याले बालबालिकालाई स्टेशनरी सामग्री प्रदान गरेको छ । लायन्स क्लब अफ नेपालको ५२ औं स्थापना दिवसका अवसरमा सामाजिक कार्यअन्तर्गत सो सामग्री वितरण गरिएको अध्यक्ष एक्ता...
धरानः धरान–१५ स्थित हिविस्कस इङ्लीस बोर्डिङ स्कुलका छात्रा र सहायक प्रिन्सिपललाई सम्मान गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा स्कुलकी कक्षा–९ मा अध्ययनरत छात्रा आयुषा श्रेष्ठ र सहायक प्रिन्सिपल विजयसिं थेबेलाई...
धरान-१७ स्थित फोल्याण्डको दिपेन्द्र स्मृति प्राथमिक विद्यालयका विद्याथीहरूलाई उपेक्षित उत्थान सरोकार केन्द्र धरानले शैक्षिक सामाग्री प्रदान गरेको छ । केन्द्रले विद्यालयका ३५ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको केन्द्रकी अध्यक्ष...
धरानः गुरुप्रति श्रद्धा प्रकट गर्दै धरान–१२ स्थित मेघा हिमालयन स्कुलमा गुरु पूर्णिमा मनाइएका छन् । स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीले गुरु पूर्णिमा मनाएका हुन् । गीत, नृत्य नृत्य पस्किँदै, चिटवाला...
धरानः धरान-१६ स्थित सियोन स्कुलमा विद्यार्थीलाई नेतृत्व र व्यक्तित्व विकाससम्बन्धी तालिम दिइएको छ । एसइई दिएर ब्रिजकोर्षका लागि आएका विद्यार्थीहरुका लागि यस्तो तालिम आयोजना गरिएको प्रिन्सिपल सञ्जीव वान्तवा राईले जानकारी...
धरानः धरान–९ स्थित समिट स्कुलका विद्यार्थीले मतदान गरेका छन् । हेड गर्ल ५ र हेड ब्वाइ ५ जनाका लागि निर्वाचन भएको स्कुलका प्राचार्य रमेश दाहालले जानकारी दिए । स्कुलका कक्षा–६...
धरानः धरान-९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले लेखेको ‘बालबालिकाको डाक्टर साथी’ पुस्तक बिक्रीबाट आएको पैसा आमाचोक सरोकार समाज सुनसरीलाई हस्तान्तरण गरिएको छ...
धरानः धरानः धरान–१५ स्थित हिविस्कस इङलिस बोर्डिङ स्कुलमा तीनदिने रोवटिक्स तालिम सम्पन्न भएको छ । भविष्यमा यसको महत्वबारे जानकारी दिन यस्तो तालिम आयोजना भएको सहायक प्रिन्सिपल विजयसिं थेबेले जानकारी दिए...
धरानः धरानमा बनाइएको एउटा पार्क मन तान्ने बनेको छ । धरान-२ र ३ को संगमस्थलमा बनेको यो पार्कले अहिले बालबालिकादेखि वृद्धवृद्धा, बटुवासमेतको ध्यान तान्दै मन समेत जित्दै गएको छ ।...
धरानः धरानमा ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । खोप अभियान असार १० अर्थात् शुक्रबारदेखि असार १६ गतेसम्म चल्ने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश...
धरानः सामान्यतया निर्वाचन नेता छान्न हुने गर्छ । नेपालको हकमा भने राजनीतिक तहमा ‘लिडर’ छान्न प्रायः चुनाव हुन्छ, चाहे त्यो पार्टीमा होस् वा भातृ सङ्गठन (विद्यार्थी) सङ्गठनतिर । तर, धरान–११...
भोजपुरः पछिल्लो समय बढ्दै गएको सम्बन्धविच्छेदले बालबालिकाको वृद्धि विकासमा हानि पुर्याएको छ । अभिभावकमा हुने खटपटका कारण बालबालिको चैतर्फी विकासमा समेत असर परेको छ । जिल्ला अदालत भोजपुरको तथ्याङ्कअनुसार...
धरानः धरानमै एउटा स्कुल छ, जहाँ कक्षा–३ मा एकजना मात्रै विद्यार्थी छन् । धरान-५ ढिङ्गाबारीस्थित जनता प्राविमा एउटा कक्षामा एकजनामात्रै विद्यार्थी रहेका हुन् । कक्षा-३ मा पढ्ने एक्ली छात्रा हुन् विन्दु...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend