धरानः धरान-६ पानबारीकी १६ वर्षीया किशोरी स्नेहा निरौला शनिबार एकदिनका लागि श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बनेकी छिन् । किशोरीले प्रधानाध्यापक भएपछि छलफल समेत गरेकी थिइन् । विद्यालयमा भएका समस्या...
धरानः धरानमा विद्यालय शैक्षिक सुधारका लागि स्थानीय सरकारसँग अन्तक्र्रिया कार्यक्रम आयोजना भएको छ । धरान-१२ स्थित पब्लिक हाइस्कुलले सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई...
धरानः केहीदिनअघि धरान-१६ स्थित सियोन स्कुलकी छात्रा आश्मा श्रेष्ठ राई समुदायको पोशाकमा विद्यालयमा उपस्थित भइन् । उनी फरक समुदायकी भएपनि राई जातिको पोशाकले आकर्षित गरेको र छिमेकमा रहेकी साथीको...
धरानः धरान-१५ स्थित के के इन्टरनेशनल स्कुलमा बालबालिकाहरुले प्रतिभा प्रदर्शन गरेका छन् । विद्यार्थीले फेशन शो, गायन, नृत्य, कविता, वक्तृत्वकला विधामा प्रतिभा पस्किएका हुन् । कार्यक्रममा पिजी कक्षाका विद्यार्थीले पोशाकमार्फत...
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीमा बाल दिवस मनाइएको छ । ५८ औं बाल दिवस स्कुल प्राङ्गणमा हाजिरीजवाफलगायत अन्य विविध क्रियाकलापहरु गर्दै बाल दिवस धुमधामसाथ मनाइएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए...
धरानः धरान–१६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल सकुलमा ५८ औं बाल दिवसमा विविध कार्यक्रम आयोजना भएको छ । स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले कविता, गीत साथै नृत्य पस्किएका थिए । कार्यक्रममा...
धरानः धरान-१५ स्थित हिविस्कस इङ्लीस बोर्डिङ स्कुलमा पुरस्कार वितरण तथा विद्यार्थीको प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । स्कुल प्राङ्गणमा अभिभावकको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीले कल्चरल फेसन शोदेखि अन्य...
विराटनगर: अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर बिहीबार प्रदेश १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशभित्रका सबै जिल्लाहरूलाई यसअघि नै साक्षर घोषणा गरिए पनि समग्र प्रदेशलाई भने बिहीबार...
धरानः धरान-१९ स्थित किरातेश्वर माविको ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै मेयर साम्पाङले...
धरानः युनाइटेड डान्स एकेडेमी धरानद्वारा आयोजित जुनियर ट्यालेन्ट हन्ट–२०२२ कि बिजेता सुमिना राईलाई विद्यालयले सम्मान गरेको छ । स्कुलका अध्यक्ष भवानी उप्रेती र प्रिन्सिपल पूर्णचन्द्र ढकालले सुमिनालाई अबिर, खदा र...
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका विद्यार्थीले फरक क्षमता भएकाहरुलाई आफैंले खाना बनाएर खुवाएका छन् । धरान-१ स्थित अपाङ्ग पुनस्थापना केन्द्रमा रहेका बालबालिका, वृद्धवृद्धाहरुलाई उनीहरुले खाना बनाएर खुवाएको प्रिन्सिपल मिलनकुमार राईले...
धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीमा नृत्य र गायन प्रतियोगिता आयोजना भएको छ । सुनाखरी बाल क्लबले स्कुलकै विद्यार्थीबीच नृत्य र गायन प्रतियोगिता आयोजना गरेको हो । नृत्य प्रतियोगितामा सिनियरतर्फ नोरिना...
धरानः धरान राउण्ड टेबल २६ ले श्री सम्यक शिक्षा आधारभूत विद्यालय धरान–१७ मा अध्ययनरत् बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । संस्थाले कापी, शिशाकलम, इलेजर, सापनर र मोजा सहयोग गरेको...
धरानः धरानमा विद्यार्थीले ६० रुपैयाँमा भरपेट खाना खान पाउने भएका छन् । सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने धारणालाई चिर्दै अघि बढेको धरानको...
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीमा अध्ययरत छात्राले चिल्ड्रेन टयालेन्ट हन्टमा प्रतिभा देखाएर २० हजार रुपैयाँ जितेपछि स्कुलले सम्मान गरेको छ । कक्षा–४ मा अध्ययनरत १२ वर्षीया एलिना मास्केले सो प्रतियोगितात्मक...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend