धरानः धरान-१५ स्थित हिविस्कस इङ्लीस बोर्डिङ स्कुलमा निःशुल्क दन्त शिविर आयोजना भएको छ । गोल्डेन डेन्टल क्लिनिक धरान-९ पुतलीलाइनको प्राविधिक सहयोगमा भएको दन्त शिविरमा ३ सय ५० विद्यार्थीले आफ्नो दाँतको...
धरानः धरान-१६ स्थित सियोन स्कुलमा खेलकुद सप्ताह २०७८ कार्यक्रम आयोजना भएको छ । मङ्गलबार खेलकुद सप्ताह कार्यक्रमको समापन भएको छ । समापन कार्यक्रममा खेलकुदमा जित्ने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको...
धरानः धरान–१ स्थित वीरेन्द्र मेमोरियल कलेजमा क्यारियर डेभलपमेण्ट सेल २०७८ गठन भएको छ । सेलमा विद्यार्थीहरु नै समेटिएका छन् । विद्यार्थीको व्यक्तित्व विकासका लागि यो सेल स्थापना भएको कलेजका प्रिन्सिपल...
धरानः सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । वैशाखभित्र परीक्षा, नतिजा प्रकाशन तथा भर्नालगायतका प्रक्रिया सकेर जेठ १ गतेबाट पठनपाठन शुरु...
धरानः धरान-१६ स्थित शारदा बालिका नमूना माविमा आयोजित धरान–१६ वडाव्यापी बालिका स्टार सिजन–२ आयोजना भएको छ । ज्योतिपुञ्ज बाल क्लबले सोमबार आयोजना गरेको कार्यक्रममा गायनतर्फ बालिकाकै निशा तामाङ बिजेता बनेकी...
धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजको आयोजनामा अन्तर विद्यालय धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता हुने भएको छ । आइतबार धरान–१० पुतली लाइनस्थित कफी पव एण्ड रेष्टोमा पत्रकार सम्मेलन...
धरानः शारीरिक, भावनात्मक, मनोवैज्ञानिक र सामाजिकरुपमा स्वस्थ हुनु नै समग्ररुपमा मानसिकरुपमा स्वस्थ हुनु हो । सामान्यतः मानसिक रुपमा स्वस्थ व्यक्तिको मन सफा हुने गर्दछ । जीवनमा अटुट खुशीसँग रमाउने...
धरानः धरान-१२ स्थित पब्लिक हाइस्कुलका विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सफलता मिलेको छ । विशेषतः भलिबल प्रतियोगिताअन्तर्गत छात्रछात्रा दुवैले धरानभरीका विद्यार्थीलाई जित्दै सफलता हात पारेको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए...
धरानः धरान-८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलमा तीनदिने खेलकुद कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीको शारीरिक विकास खेलकुद आवश्यक भएको साथै अतिरिक्त क्रियाकलापलाई जोड दिने उद्देश्यले र यस्तो कार्यक्रम...
धरानः प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, पिण्डेश्वर विद्यापीठ एकाइ समितिको साधारणसभाद्वारा डा.महानन्द तिमिल्सिनाको अध्यक्षतामा नयाँ समिति गठन गरिएको छ । पाँच सदस्यीय समितिको सचिवमा उपप्रा.सोमनाथ रेग्मी, कोषाध्यक्षमा सहा.प्रा.अम्बरराज ढकाल र सदस्यहरूमा...
धरानः धरानमा कलाकार, गायक, गीतकार यासेली योङहाङलाई धरानमा सम्मान गरिएको छ । मदन पुरस्कार बिजेता इतिहासकार तथा पूर्व प्रशासक भगिराज इङ्नाम प्रमुख आतिथ्यतामा सम्पन्न मास्टर स्व. चक्रबहादुर पालुङ्वाको ८८ औं...
धरानः अन्तर विद्यालय थ्री वाइ थ्री सियोन बास्केटबल प्रतियोगिताको छात्रछात्रा दुवैतर्फको उपाधि होलिल्याण्ड स्कुलले चुमेको छ । सियोन स्कुलको आयोजनामा मङ्गलबार सम्पन्न एकदिने प्रतियोगितामा होलिल्याण्ड स्कुलले छात्रतर्फ युएनलाई १०–४ र...
धरानः माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सम्मिलित हुन अब उमेर हद नलाग्ने भएको छ । विगतमा कक्षा १० को वार्षिक परीक्षा अर्थात एसईईमा सम्मिलित हुन कम्तीमा १४ वर्ष उमेर पूरा...
धरानः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को सातौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा पाण्डव हमाल र सुवास न्यौपाने चयन भएका छन् । हमाल र न्यौपानेले तीन वर्षे कार्यकालमा आधा...
धरानः धरान-३ स्थित श्री भानुस्मृति माध्यमिक विद्यालयका छात्रले दौडमा प्रथम स्थान हात पारेका छन् । २०७७ सालमा भानु स्मृति माविबाट एसइई उत्तीर्ण गरेका प्रशान्त तामाङले धरान रन २०७८ मा प्रथम...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend