Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
शिक्षा विशेष

धरानः धरान उपमहानगरपालिकामा सञ्चालन हुने होस्टल, पुस्तकालय, कोचिङ कक्षा, ट्युसन, ब्रीजकोर्ष, पूर्व तयारी कक्षा, भाषा शिक्षण कक्षा, शैक्षिक परामर्श केन्द्र, प्राविधिक तालिम केन्द्र र अन्य विदेशी शैक्षिक कार्यक्रम अनुमति...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका छात्रछात्राले जिल्लास्तरीय प्रतियोगितामा गोल्डमेडल जित्न सफल भएका छन् । बराहक्षेत्र नगरपालिका, प्रकाशपुरद्वारा आयोजित सुनसरी जिल्लास्तरीय आमन्त्रित मेयर कप कराँते प्रतियोगिता–२०८० मा अध्ययनरत छात्रछात्राले गोल्डमेडल प्राप्त...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–१६ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलले भूकम्प सचेतना कार्यक्रम आयोजना गरेको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पलाई स्मरण गर्दै त्यसमा ज्यान गुमाएकाहरुलाई नेपालको नक्सामा मैनबत्ती प्रज्ज्वलन गरी...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानःपरीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । तलिकाअनुसार परीक्षा जेठ ९ गते सुरु भई १८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा तोकिएका दिनहरूमा कुनै...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

-किशोर पराजुली घटना : १ कक्षा ९ मा अध्ययनरत दुर्ई जना विद्यार्थी विद्यालयको विहानी कोचिङ कक्षा पश्चात विद्यालय परिसरमा रहेको शौचालय भित्र धुम्रपान गरिरहेको अवस्थामा भेटिए । अभिभावकलाई फोन सम्पर्क मार्फत...

  • ४ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

धरानः कोकाह खानेपानी प्रोजेक्टका लागि प्याब्सन धरान र एनप्याब्सन धरानले पनि सहयोग गरेको छ । धरानका निजी विद्यालयहरु मिलेर संस्थागतरुपमा सहयोग गरेका हुन् । प्याब्सनबाट २५ वटा पाइप र एनप्याब्सनबाट...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

शिक्षा क्षेत्रमा अनुभव सङ्गालेका समूहद्वारा सञ्चालित धरान-१६ स्थित सियोन स्कुल पूर्वमा छुट्टै स्थान ओगट्दै नमूना बन्न सफल भएको छ । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध स्कुलले गुणस्तरीय शिक्षासँगै अतिरिक्त...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

किरातेश्वर स्कुलका शिक्षकको एकदिनको तलब सहयोग धरानः धरान-१५ स्थित के.के.इन्टरनेशनल स्कुलले कोकाहा–धरान खानेपानी योजनाका लागि ५० हजार रुपैयाँ बराबरको पाइप सहयोग गरेको छ । धरान-१८ स्थित बुद्धचोकमा शिक्षक टेकबहादुर बस्नेतको नेतृत्वमा...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१२ स्थित एम्स एकेडेमीले आयोजना गरेको एम्स आइडल सिजन-६ को उपाधि नृत्यतर्फ पुष्पा विश्वकर्मा र गायनतर्फ सुपिल उदासले हात पारेका छन् । शनिबार धरान-१५ स्थित शिक्षा सदन स्कुलको सदनसभा...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१८ स्थित डिपोट स्कुल शिक्षा क्षेत्रमा चिरपरिचित नाम हो । लाहुरेले चलाएको विद्यालय अहिले स्थापित छ मात्रै छैन शैक्षिक क्षेत्रमा उदाहरणीय पनि बन्दै गएको छ । ०३० सालदेखि...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-५, स्थित डीपी विलिभर्स इङ्लीस स्कुलको प्राङ्गणमा (४, ५, बैशाख) दुईदिने शिक्षक कार्यशाला समापन भएको छ । डीपी बिलिभर्स इङ्लीस स्कुलका प्रधानाध्यापक संजीप बान्तवाको अध्यक्षता, क्रिएटिभ स्कुल सर्कलका अध्यक्ष...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१६ स्थित सियोन स्कुलका शिक्षक-शिक्षिकाहरुलाई एक दिवसीय पब्लिक स्पिकिङ तथा प्रस्तुतिकरण सम्बन्धी अभिमुखिकरण सोमबार सम्पन्न भएको छ । कृति टेलिभिजनका कार्यक्रम निर्देशक एवम् कौशिकी क्याम्पसका प्रमुख मोहन श्रेष्ठले आत्मविश्वासपूर्वक...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले चलाएको अभियानलाई धरान–१६ स्थित युएन, नवोदय कलेजले सहयोग गरेको छ । कोकाह प्रोजेक्टका लागि कलेजले ५० हजार रुपैयाँ सहयोग गरेको क्याम्पस प्रमुख डम्बरकुमार...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

यस वर्षदेखि होटल म्यानेजमेण्ट, ब्युटीसियन, कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ विषय थपिँदै (भिडियोसहित) धरानः धरान–१२ स्थित पब्लिक हाइस्कुलमा विद्यार्थीको लर्को लागेको छ । अहिले पनि पब्लिकमा कोटा छ, कोठा छैन कै...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-५, स्थित डीपी बिलिभर्स इङ्लिश स्कुलमा दुइदिने शिक्षक कार्यशाला शुरु भएको छ । स्कुलका प्रधानाध्यापक सञ्जीप बान्तवाको प्रमुख आथित्यतामा प्रारम्भ गरिएको कार्यक्रममा, उप–प्राचार्य कुर्मित बान्तवा (लेप्चा), एआपल मन्टेश्वरी अलीमेनटरी...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend