धरानः ताप्लेजुङ सिरिजंघा गाउँपालिका ४, तेल्लोकस्थितमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय इन्द्र भट्टराई रहेका छन् । पूर्बबाट पश्चिम आउँदै गरेको मे१त ६३९९०...
विश्वमा सर्व प्रथम थोमस कुकको भ्रमण टोलीलाई पर्यटकको दर्जा वा भनौं मान्यता दिइएको छ । आउनुहोस्, २९ औं विश्व पर्यटन दिवसको अवसरमा थोमस कुकको भ्रमण टोलीलाई नै किन विश्वको...
ताप्लेजुङः १८ वर्षीया युवती पुष्पा तबेबुङ लिम्बूको हत्या भएको प्रहरीले दाबी गरेको छ । प्रहरीले हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । शव फेला परेको तीन दिनपछि ती किशोरीको हत्या...
धरानः सोमबार विश्व पर्यटन दिवस । भिन्दाभिन्दै कार्यक्रमका साथ यो दिवस मनाइने गरिएको छ । यसैबीच धरानस्थित समिट सेकेण्डरी बोर्डिङ स्कुलका विद्यार्थीले फरक तरिकाले विश्व पर्यटन दिवस मनाएका छन् ।...
विराटनगरः सुन्दर-हरैंचाको विराट चोकस्थित सुनचाँदी पसल दिउँसै लुट्न खोज्ने हतियारधारी गिरोहबारे आदेश जारी गरेको छ । न्यायाधीश सुदर्शन लामिछानको इजलासले आइतबार ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ...
धरानः धरानमा असोज ११ र १२ गते कोरोनाविरुद्धको पहिलो मात्रा चाइनिज भेरोसेल खोप लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार चाइनिज भेरोसेल खोप (चाइनिज खोप) को पहिलो मात्रा...
धरानः मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा आयोजित च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ । धरान–११ मा रहेको नवकला चोकमा रहेको मितेरी फुटसलमा सम्पन्न...
धरानः राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षाको नतिजा तिहारपछि मात्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले तिहारपछि नतिजा प्रकाशित गर्ने योजनासहित उत्तरपुस्तिका परीक्षणको काम सुरु...
विराटनगरः उच्च अदालत विराटनगरको गेटैमा एक व्यक्तिलाई खुकरी प्रहार गरी घाइते बनाइएको छ । काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका युवा व्यवसायी ३२ वर्षीय कमानसिंह लामामाथि आइतबार...
धरानः धरानमा निजी र सामुदायिक विद्यालय खुलेका छन् । झन्डै ७ महिनापछि स्कुलमै गएर पढ्न पाउँदा विद्यार्थी फुरुङ्ग बनेका छन् । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले असोज १० गते अर्थात् आइतबारदेखि...
झापा– मेचीनगर नगरपालिका– १ का लालबहादुर मोक्तान बाला झुल्न थालेको धानबाली हेरेर मख्ख थिए। शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्केका उनले वर्षदिन खान पुग्ने धान...
धरानः वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान इच्छुक श्रमिकमध्ये १६ सय जना सिफारिस गरेको छ । विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १६ सय जना छनोट गरी...
धरानः मारवाडी युवा मञ्च र मारवाडी महिला मञ्च धरानको संयुक्त आयोजनामा निःशुल्क दन्त शिविर आयोजना भएको छ । धरान–४ वसन्तटारस्थित ज्योति माविमा आयोजना गरिएको शिविरमा १ सय १४ जना बालबालिका...
धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीलाई सम्मान गरिएको छ । कलेज परिसरमा कक्षा–१२ का विद्यार्थीको लागि आयोजित विदाइ कार्यक्रममामा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने विद्यार्थीहरुमध्ये सुम्निमा राईलाई...
धरानः कांग्रेसको १४ औं महाधिवेशनबाट धरान नगर सभापतिमा श्यामप्रसाद पोख्रेलको प्यानल नै विजयी बनेको छ । शनिबार राति धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा भएको निर्वाचनपछिको मतगणनामा उनले २ सय ६२...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend