Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः नेपाली कांग्रेसको संस्थापन इतर समूहकै नेताहरुले विशेष महाधिवेशन माग गरिरहेका बेला नेता डा। शेखर कोइरालाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका छन्। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१२ स्थित धरान मेघा कलेजले एसइई उत्तीर्ण विद्यार्थीका लागि प्रवेश परीक्षा आयोजना गरेको छ । निकै ठूलो समूह मिलेर धरानमा कलेज सञ्चालन आएदेखि नै निकै तामझामका साथ अघि बढेको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

झापा: सरकारले शुरुआत गरेको मास्क अभियानलाई सहयोग पु-याउने र कोरोना सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ स्थापना गरेको छ । जिल्लामै पहिलोपटक स्थापना भएको बैंकबाट...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः खेलकुद पर्यटनको सहर बन्दै गएको पोखरामा खेलकुद विषयको पढाइसमेत हुने भएको छ। गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चारवर्षे कार्यक्रम ‘ब्याचलर इन...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहितको ‘जम्बो टोली’ अहिले काठमाडौंमा दौडधुप गरिरहेको छ । अहिले धरानेलाई चासो पनि छ । किन मेयरलगायत अन्य दलका प्रतिनिधि काठमाडौंमा दौडधुप गरिरहेका छन् ? मेयर...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः अब साउनदेखि शिक्षकको तलब बढ्ने भएको छ । आव ०७७–७८ को बजेटमा सामुदायिक विद्यालयका शिक्षकको तलब बढाइएको थियो । आउँदो साउन १ गतेदेखि त्यो कार्यान्वयन हुने जनाइएको छ । शिक्षकको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-२ घण्टाघरपछाडि भएको आगलागीमा करिब १ करोड रुपैयाँ बढीको क्षति भएको जनाइएको छ । मङ्गलबार राति करिब साढे ७ बजे भएको आगलागीमा १ करोड रुपैयाँ बढीको क्षति भएको प्रहरीले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा ६५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान–८ की संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत साउन २२ गते उनमा कोरोना पुष्टि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः शान्ति–सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् । नवनिर्मित जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रहरी...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

उदयपुरः उदयपुर रौतामाई गाउँपालिका ८ का ३० वर्षीय चन्द्रबहादुर रिखाम मगरको भीरबाट लडेर मृत्यु भएको छ । पुवारे भज्याङ गएका मगर बिहीबार बिहानसम्म पनि घर नआएपछि आफन्तले खोजतलास गर्दै जाने...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको रतुवामाई नगरपालिका ३ का राजु ताजपुरियाले सञ्चालन गरेको राजु कुखुरा फर्ममा चट्याङ पर्दा ८० वटा कुखुराहरु मरेका छन् । बुधबार राति पानीसगै परेको चट्याङबाट सो परिमाणमा कुखुराको मृत्यु...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको कोशी गाउँपालिका ४ खत्वे टोलका ५५ बर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । बिहीबार बिहान साढे ५ बजे खेतीतर्फ जाने क्रममा कोशी वन्यजन्तु...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित रानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारेको छ । छापा मारेपछि अख्तियारको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend