विराटनगरः मोरङको जहदा गाउँपालिका ३ जयरामपुर बस्ने रविया ऋषिदेवको १० वर्षीय गोलु ऋषिदेव खोलामा डुबेर मृत्यु भएको छ । शुक्रबार बेलुका ५ बजे उनी साथीहरुसँग खद्रा खोलामा पौडी खेल्न गएका...
संखुवासभाः संखुवासभा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईलाई लागूऔषध अफिमसहित पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा चापागाईको घरमा लुकाइछिपाई राखेको लागूऔषध...
बेलबारीः मोरङको बेलबारी छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ वर्षीय खेम मगर र झापा मेचीनगर ३ का ३९...
विराटनगरः नेपाल विद्युत प्राधिकरणले मोरङको टंकिसिनुबारीबाट विद्युतका कंक्रिट पोल उत्पादन सुरु गरेको छ । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय अन्तर्गत कंक्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुबारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण...
धरानः नेपालले कोभ्याक्समार्फत् ४० लाख खोप प्राप्त गर्ने निश्चित भएको छ । विश्व बैंकले फागुनदेखि ४० लाख मोर्डना खोप आउनसक्ने जनाएको छ । सरकारले १२ देखि १७ उमेरका बालबालिका तथा...
धरानः विप्रेषण व्यवसाय गर्दै आएका कम्पनी पनि एक आपसमा गाभिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले विप्रेषण व्यवसाय गर्ने कम्पनीलाई...
धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईको नेतृत्वमा काठमाडौं पुगेको टोलीले नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि भेटेको छ । टोली बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको...
विराटनगरः बोलेरो गाडीबाट हाम फालेका युवाको मृत्यु भएको छ । विराटनगरमा ती युवाले हाम फालेको प्रहरीले जनाएको छ । भोजपुरबाट विराटनगर हिँडेको को२च २७४२ नम्बरको बोलेरो गाडीबाट हामफाल्दा २२ वर्षीय...
धरानः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) धरान-१५ को वडा कमिटी पुनर्गठन भएको छ । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का प्रदेश कमिटी सदस्य तथा धरान इञ्चार्ज अइन्द्रविक्रम...
धरानः प्रेस काउन्सिल नेपालले नाम उस्तै र आपसमा मिल्दाजुल्दा डोमेनका न्यूज पोर्टल सूचीकरण नगर्ने भएको छ । काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै दर्ता भई सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार...
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीमा कक्षा–११ पढ्ने (एसइई दिएका) विद्यार्थीलाई स्वागत गरिएको छ । विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । सुनाखरीमा यस वर्षदेखि कक्षा–११ (प्लस...
बिर्तामोडः ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्रीलाई क्राउ...
विराटनगरः ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले स्वागत तथा सम्मान गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमै एक कार्यक्रम गरी...
धरानः सुनसरीमा साउनभरमात्रै निषेधाज्ञा थपिएको छ । वैशाख दोस्रो हप्तादेखि शुरु भएको निषेधाज्ञाको म्याद शुक्रबार अर्थात् २९ गते राति १२ बजेदेखि सकिँदैछ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी...
धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका १ का ६३ बर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको छ । गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाति १३ वर्षीय...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend