Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः धरान उपमहानगरपालिकाले किसानलाई ८ क्वाइल पाइप हस्तान्तरण गरेको छ । धरान उपमहानगरपालिका परिसरमा उपमेयर मञ्जु भण्डारीले धरान वडा नं. २० स्थित कोकाहा बहुउद्देश्यीय कृषि समूहका किसानलाई ८ क्वाइल पाइप...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापाको बिर्तामोड–४ जात्रुबाडी बस्ने ६१ वर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान साढे ७ बजे सोही नगरपालिका ८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इलामः इलाम–१२ साङरुम्बा पिप्ले भञ्ज्याङका ४५ वर्षीय यमबहादुर साँवाले सोही स्थानका ५८ वर्षीय धनबहादुर राईको हत्या गरेका छन् । बुधबार बिहान ७ बजे राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असार २४ गते बिहीवारदेखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५०...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्सको लिखित र ट्रायल परीक्षा लिने कुरामा अझै अलमलमा रहेको जनाएको छ । आइतबार उपत्यकाका सिडिओको बैठकले थप निषेधाज्ञा गरेपछि विभाग...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नायक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर अर्जेन्टिना फाइनल...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरुले औँल्याएका छन् । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पृथ्वीमा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः जनता समाजवादी पार्टी निकट भातृसङ्गठन नेपाल सुकुम्बासी व्यवस्थापन सङ्घले उदयपुर जिल्ला बेलका नगरपालिका कबुलियती वन विवादको आन्दोलनरत पक्षको समर्थन गरेको जनाएको छ । नेपाल सुकुम्बासी व्यवस्थापन संघ प्रदेश १...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानका गीतकार रिकेश विश्वकर्माको देशभक्ति गीत ‘हाम्रो देश’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मङ्गललबार ‘भिजन नेपाल टिभी’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गीत धरानका गायकहरू...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले झापाको कचनकवल गाउँपालिका-३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबल २०२० को फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा स्पेनलाई ४-२ ले स्तब्ध पार्दै इटालीले उपाधि भिडन्तमा स्थान पक्का...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा स्कारपियोले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । धरान-८ सिद्धकालीचौकस्थित कोशी राजमार्गमा दक्षिण इटहरीतर्फ जाँदै गरेको बा१३च ३०८३ नं. को स्कारपियोले पैदलयात्री धरान-८ बस्ने वर्ष ५४ को...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले मंगलबार साँझ एक सूचना प्रकाशित गरी मंगलबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः प्रदेश नम्बर १ का सांसद उमिता बराइली विश्वकर्माले आफ्नो जन्मदिनको अवसर पारेर गुम्बा परिसरमा स्वामीको विरुवा रोपेकी छिन् । सांसद् विश्वकर्माले मङ्गलबार धरान–१५ मा निर्माणाधीन रहेको श्री क्षाबेनाङ्ज्यो शिङ्सा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः आगामी साउन १ गतेबाट विदेशबाट ल्याइएका मोबाइल फोन नेपालमा नचल्ने भएका छन् । इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमइआई) नम्बर दर्ता नभएका मोबाइल फोन नेपालमा नचल्ने भएका हुन् । नेपाल...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend