Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः धरान उपमहानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको छ । असार २२ र २३ गते भेरोसेल खोपको दोस्रो मात्राको खोप लगाउने भनेपछि धरानमा खोप लगाउन उत्साहित भएको देखियो । गत...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ५।२४ अंकले घटेर दुई हजार आठ सय १८ दशमलब १० विन्दुमा थामिएको हो । त्यस्तै,...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः आखिर कानमा तेल हालेर सुत्ने अधिकार पनि शायद धन र बल भएकालाई मात्र नै छ। त्यसैले सार्वजनिक रूपमा प्रश्न उठ्दा समेत चौधरी ग्रुपले सुनेको नसुने झैँ गरेर सबै...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः युरोकपको पहिलो सेमिफाइनल खेलमा आज मध्यराति इटाली र स्पेन भिड्दै छन् । लन्डनको वेम्बली स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे हुनेछ । युरोकप सुरु भएको ६०...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् । उनले संविधानको मर्म र भावनाअनुसार संसद् पुनःस्थापना हुुने बताएका हुन् । उनले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः राष्ट्रिय जनमुक्ति पार्टी किरात लिम्बुवान, खम्बुवान प्रदेश परिचालित समितिले साउन २२ गते एकदिन शान्तिपूर्ण लिम्बुवान बन्दको घोषणा गरिएको जनाएको छ । अरुण पूर्वको ९ जिल्लामा बन्द गर्ने राष्ट्रिय जनमुक्ति...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरी बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः जारी युरो कप फुटबलको सर्वाधिक गोलकर्ताको सूचीमा इंगल्याण्डका रहिम स्टरलिङ र कप्तान ह्यारी केनले पनि दाबेदारी प्रस्तुत गरेका छन्। दुjले ३–३ गोल गर्दा जारी युरोकपको अन्तिम १६ बाटै घर...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

इटहरीः सुनसरी बर्जु गाउँपालिका ५ टेङग्रा खोला किनारमा बाख्रा चराउन गएकी बालिका खोलामा बेपत्ता भएकी छिन् । भारत बसमतिया घर भई हाल सीतागञ्ज बस्ने ९ वर्षीया जीविका यादवको सोमबार बेलुका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङ र झापामा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर ५ भित्री सडक खण्डमा हिजो बेलुका ७ बजे पश्चिमतर्फ जाँदै गरेको को३२प ८८१० नम्बरको स्कुटी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

आजको जमानामा फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर, मेसेन्जर आदि सामाजिक सञ्जालको महत्व कम छैन । यो सबैका लागि सर्वस्वीकार जिनिस वा विषय भएको छ । तर, जो कोहीले फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर,...

  • ५ बर्ष s अगाडी
  • १० मिनेट पाठ

धरानःआजदेखि थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा यही ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । उपत्यकामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने गरी...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः दुई खेमामा विभाजित एमाले एकताका लागि पहल गर्न बनाइएको कार्यदलको बैठक आज मंगलबार पनि बस्दै छ। कार्यदलका एक सदस्य घनश्याम भुसालका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ। प्रधानमन्त्रीसमेत रहेका एमाले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः चिनियाँ स्याउ तस्करी प्रकरणमा छानबिनका लागि गठित प्रहरीको टोलीले चारजना प्रहरीलाई दोषी ठहर गर्दै कारवाही गरेको छ । नाका सिल रहेको अवस्थामा लाखौं मूल्य पर्ने १ हजार ३५० कार्टुन...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा गत जेठ अन्तिम साता कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई दोश्रो मात्राको खोप लगाइने भएको छ । सोमबार धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले पत्रकार सम्मेलन गर्दै असार २२ र...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend