धरानः धरान वडा नं. ५ स्थित रहेको खैरेनी कृषि समुहलाई विषादी छर्ने स्प्रे ट्याङ्की र एग्रोनेट प्रदान गरिएको छ । सोमबार धरान उपमहानगरपालिका परिसरमा सघय सरकारको सशर्त अनुदानअन्र्तगत कृषि समूहलाई...
विराटनगरः आर्थिक पारदर्शिता तथा निष्पक्ष अपराध अनुसन्धान कार्यमा विशेष जोड दिइने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले बताएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयको सभाहलमा सोमबार...
धरानः धरानबाट इटहरी जाँदै गरेको गाडी र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक युवाको मृत्यु भएको छ । इटहरीस्थित आँपगाछीमा धरानबाट इटहरी जाँदै गरेको को१प ३४४१ नम्बरको दूध बोक्ने गाडी र...
धरानः अन्ततः सुनसरीमा निषेधाज्ञा थप खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले असार ३१ गतेसम्म निषेधाज्ञा थपेर केही खुकुलो बनाएको हो । निषेधाज्ञा थप खुकुलो भएसँगै सार्वजनिक र निजी...
धरानः प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले असार २८ गते फैसला सुनाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच न्यायाधीश रहेको संवैधानिक इजलासले असार २८ गते फैसला गर्ने भएको...
धरानः वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले सांसदहरु नेताको विरुद्धमा गए पनि दलको विरुद्धमा जान नमिल्ने बताएकी छन्। प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटनको मुद्दामा सोमबार राय राख्दै उनले सांसदहरु...
धरानः उदयपुरको रौतामाई नगरपालिका–४ माल्वासेका १३ वर्षीय बालक विशाल सार्कीको भीरबाट लडेर मृत्यु भएको छ । घरनजिकै रहेको जङ्ग्रगेडाँडा भीरमा बाख्रा चराउन गएका बालकको आइतबार अपराह्न पौने ५ बजेको समयमा...
सुनसरीः सुनसरीको कोशी गाउँपालिका–५ का अजल मियाँको ९ वर्षीय छोरा इर्फान मियाँको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो ३ बजेको समयमा घरनजिकै खेल्ने क्रममा सोही स्थानमा...
पाँचथरः पाँचथरको याङवरक गाउँपालिका४ काबेलीखोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय...
धरानः नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय संस्थाहरुको आम्दानी घटेकाले ब्याजदर अन्तर स्प्रेड र लगानी योग्य तरलता९सीसीडी० रेसियोेको सीमा हटाउनमा माग गरेको छ । कमिसनमा दरहरु घट्दै गएको ब्याजदर...
धरानः प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता गर्न दिएको समय आजस सकिँदैछ । गएको शुक्रबार...
केही वर्ष अगाडिसम्म देशका असंख्य गाउँ तथा केन्द्रका स्थानहरूमा ‘हाटबजार’ लोकप्रिय शब्दभित्र पथ्र्यो । यहि हाटबजारले दैनिक उपभोगका सामानदेखि लिएर मनोरञ्जनको प्यास मेटाउने स्थलको रुपमा एकाधिकार जमाएको थियो ।...
बिरालोकाे मासु खाउ ल आज ? छ्या के भनेको के ? बरु भोकै मर्छु तर खान्न ! किन ? अरु खसी बोका भेडा घर पालुवा त खान्छौ त, त्यसोभए भए कुकुरको...
यो बेलामा अर्थात् वर्षाको सिजनमा खानपानमा सावधानी अपनाइएन भने पेटको समस्या झेल्नुपर्ने हुन्छ । कस्तो खानेकुरा गर्मीमा सही हुन्न ? वा कसरी पकाएको खानेकुराले स्वास्थ्य समस्या निम्त्याउँछ ? जंग फुडः...
विराटनगरः मोरङको रतुवामाई नगरपालिका ९ भौडा चौकस्थितमा भारतबाट भन्सार छली ल्याउँदै गरेको चिनी, बिस्कुटसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend