धरानः पर्यटकको लागि सिजन नै यही हो । सधैं व्यस्त, मस्त रहने भेडेटार अहिले सुकेको अवस्थामा छ । अहिले धेरैले भन्न थालेका छन्–के भेडेटार तङ्ग्रीएला ? सबैको सहज उत्तर...
दमकः झापाको दमकबाट लागूऔषध ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरिएको छ । सोमबार दिउँसो सवा ३ बजे दमक–६ थाना रोडस्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा...
धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने बताएका छन् । सोमबार संघीय संसद् भवनमा विपक्षी गठबन्धनले बुद्धिजीवीसँग गरेको अन्तरक्रियामा देउवाले सरकार...
धरानः नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०६७–६८ देखि सहरलाई व्यवस्थित गर्ने उद्देश्यका साथ अघि सारिएको आधुनिक नयाँ सहरहरू र स्मार्ट सिटीहरूको विकासका लागि बजेटको आकार बढेको छ...
धरानः धरानमा ६३ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान–९ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ६ गते उनमा कोरोना पुष्टि...
धरानः दक्षिण कोरियाले नेपाली श्रमिक लैजान नेपालसामु सर्त राखेको छ । लैजाने प्रक्रिया कोरोना संक्रमणको सुरुवातसँगै रोकिएको थियो । कोरियाले नेपालबाट सीधै कोरिया उडान हुनुपर्ने, त्यहाँ पुगेर कोरोना बिमा गर्नुपर्ने...
धरानः अतिरिक्त समयमा पुग्दा कुल ८ गोल भएको खेलमा तीन पटकको युरोपेली च्याम्पियन स्पेनले क्रोएसियालाई पराजित गर्दै युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपनहेगनस्थित पार्केन रंगशालामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा...
धरानः संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ। शान्ति सैनिक खटाएर योगदान पुर्याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो...
धरान: आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । कृषि प्रधान देश नेपालमा परम्परादेखि नै असार १५ लाई दही–चिउरा खाएर मनाइने गरिन्छ । पछिल्लो समय कृषकको श्रमको सम्मान गर्ने...
धरानः फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार विहान सकिएको खेलको पेनाल्टी सुटआउटमा फ्रान्सका केलियन एमबाप्पेले मात्र गोल गर्न सकेनन्। उनको...
धरानः कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको छ। आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा लियोनल मेसीले दुई गोल गरे भने...
धरानः धरानमा नयाँ डिएसपी आइपुगेका छन् । इलाका प्रहरी कार्यालय धरानमा डिएसपी नरेन्द्र कुँवर आएका हुन् । उनी यसअघि जनकपुरमा कार्यरत् रहेको उनले जानकारी दिएका छन् । उनको स्थायी घर...
विराटनगरः मोरङको बुढीगंगा गाउँपालिका २ टंकीसिनवारीस्थितमा सरस्वती खड्काको घरमा सञ्चालनमा रहेको एनआइसी एशिया बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका ९...
उदयपुरः बेलका नगरपालिका ८ कोठुस्थितबाट १ केजी गाँजासहित एकजना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी–४ कि १९ वर्षीया सुजता मग्राती रहेकी छन् । अस्थायी प्रहरी पोष्ट कोठुबाट...
धरानः धरानमा ८४ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान–१८ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ८ गते उनमा कोरोना पुष्टि...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend