धरानः धरानलगायत सुनसरीमा निषेधाज्ञा पुनः थपिएको छ । असार २२ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । प्रजिअ ढकालको अध्यक्षतामा बसेको डिसीएमसीको बैठकले...
धरानः सोमबार मदन भण्डारीको ७० जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्नका लागि आफूलाई बहुला कुकुरले नटोकेको बताए। केही दिनअघि नेता नेपालले आफूलाई ओली पक्षकाले प्रधानमन्त्री...
धरानः कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञा काठमाडौँमा एक साता थपिने भएको छ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञा थपिए पनि सार्वजनिक...
यतिखेर विद्यालयहरु बन्द छन् । विश्वका करिव एक अर्ब ७२ करोड बालबालिकाको पठनपाठन ठप्प भएको छ । कतिपय तहका वार्षिक परीक्षा सम्पन्न भएका छैनन् । सम्पन्न परीक्षाका नतिजा प्रकाशन...
धरानः बेल्जियमविरुद्धको खेलमा १–० ले पराजित भएपछि जारी युरोकपमा रोनाल्डोको यात्रा टुंगिएको छ । सन् २०२४ मा उनी ३९ वर्षको हुनेछन् । त्यसैले उनको सहभागिताको ग्यारेन्टी अहिल्यै गर्न सकिदंैन, त्यहीकारण...
धरानः यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न खेलमा पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्पेनको सेभियास्थित स्टेडियो डे ला कार्टुजामा सम्पन्न खेलमा बेल्जियमले साविक विजेता पोर्चुगलमाथि १-० को...
सङ्खुवासभाः निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदुरको उपचारको क्रममा मृत्यु भएको छ। कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का ३८ वर्षीय बसन्त शाहीको...
धरानः विभिन्न उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाले सरकारी स्कुलका शिक्षकका लागि भन्दै ‘एक शिक्षक, एक ल्यापटप’ को अभियान चलाउन बजेट नै सार्वजनिक गरेकोबारे हामीले पढेकै, देखेकै हो । तर धरानको चर्चित निजी...
कोरिया: गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको क्षेत्रीय समिति ख्यङ्गी–इन्छनको दोस्रो महाधिवेशन सम्पन्न भएको छ । आइतबार अर्थात् जुन २७ गतेका दिन सुवनमा भएको सो कार्यक्रम ख्यङ्गी–इन्छनका अध्यक्ष लक्ष्मी खरेलको...
धरानः अब पनि निषेधाज्ञा थपिएला कि नथपिएला ? धेरैको जिज्ञासा यही छ । धरानलगायत प्रदेश १ मै धेरै स्थानमा निषधाज्ञा भइरहेको छ । सबै नागरिकको साझा प्रश्न हो – के...
धरानः धरानमा ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान–१८ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ३ गते उनमा कोरोना पुष्टि...
धरानः असार महिनाको पहिलो दिनदेखि नै सुरु भएको उतारचढाव शेयर बजारमा कायमै छ । अघिल्लो हप्तादेखि नै गुम्दै आएको मनोबल लगानीकर्ताहरूमा फिर्ता भइसकेको देखिँदैन । फलस्वरूप आइतबार साताको पहिलो कारोबारमा...
धरानः युरोपको विभिन्न शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलमा नकआउट चरणमा प्रवेश गरिसकेको छ। नकआउट चरणका दुई खेल भईसकेका छन् जसबाट डेनमार्क र इटाली क्वाटरफाइनलमा प्रवेश समेत गरिसकेका छन्।...
धरानः सत्तारूढ दल नेकपा एमालेको स्थायी कमिटी बैठकले २० मन्त्रीलाई बर्खास्त हुने गरी सर्वोच्च अदालतले गरेको फैसला गम्भीर र त्रुटीपूर्ण रहेको निष्कर्ष निकालेको छ । आइतवार बिहान प्रधानमन्त्रीको निजी निवास...
धरान: दलितका नाममा विभेदको अन्त्यका लागि सामाजिक अभियान चलाइनुपर्नेमा अगुवाहरुले जोड दिएका छन्। सुशील कोइराला मेमोरियल फाउन्डेसनले जुम प्रविधिबाट आयोजना गरेको अन्वेषण यात्रा कार्यक्रमअन्तर्गत सामाजिक स्तरीकरण र यसको प्रभाव...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend