Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आइसकेको बताएका छन् । शनिबार विपक्षी गठबन्धनद्वारा नयाँ बानेश्वरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्रीको अफर आइसकेको छ तर प्रधानमन्त्री ठूलो...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान; त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार, रोकिएका सबै परीक्षा दशैंअघि सकेर परीक्षा क्यालेन्डर नियमित बनाउने तयारी गरिएको छ। कोभिड-१९ का कारण त्रिविको परीक्षा क्यालेन्डर खलबलिएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः मरणासन्न हुने गरी कुटिएकी दलित गर्भवती महिलाको धरानमा उपचार भइरहेको छ । मोरङको कानेपोखरी गाउँपालिका-५ चिसाङ बस्तीकी देविका मगरको परिवारले मोबाइलको सिम चोरेको आरोपमा कुटपिट गर्दा तीन महिनाको गर्भवती...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा ७५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । बराहक्षेत्र–१२ सुनसरीका संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत जेठ २७ गते उनमा कोरोना पुष्टि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बहुजातीय सङ्ग्रहालयको ५५ लाख रुपैयाँ बजेट फ्रिज भएको छ । स्व. मेयर तारा सुब्बा छुट्टिएको ३० लाख र त्यसपछि छुट्टिएको २५ लाख रुपैयाँ बजेट फ्रिज भएको हो...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुरः ताप्ली–२ घर भई हाल लिमचुङबुङ ३ दोबाटेस्थित बस्दै आएका २५ वर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउँसो १ बजे भैंसी चराउन गएका परियारको सोही स्थानमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

तेह्रथुमः तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्केस्थितबाट तीनथान भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय रामबहादुर...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इटहरीः सुनसरीको खनारमा कारको ठक्करले पैदलयात्री महिलाको मृत्यु भएको छ । शुक्रबार राति इटहरी–१२ खनारस्थित लोकमार्गमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको बा१०च ५५७३ नं. को कारले पैदलयात्री इटहरी–११ बस्ने वर्ष अन्दाजी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–८ निवासी दीपा राई सामाजिक कार्यमा सक्रियरुपमै लागेकी छिन् । यसअघि पनि विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेकी उनले यसपटक पनि निरन्तरता दिइन् । उनले लामो समयदेखि गरिब र विपन्न...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः गायक डिल्ली फोम्बोले लिम्बूभाषाको ‘फुङ्वासाम्लो’ बोलको गीत सार्वजनिक गरेका छन् । दिलसिंह मेन्याङ्बोको रचनामा गायक फोम्बोकै संगीतमा तयारभएको गीतमा लिम्बू समुदायको मुन्धुममा वर्णन गरिएअनुरुप विभिन्न फूलहरुलाई मानव जीवनका विभिन्न...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न महाधिवेशन सन्दर्भमा आफूनिकट नेताहरुसँग छलफल गरिरहेका छन्। बसुन्धरास्थित दियालो फुडल्याण्डमा शुक्रबार अपरान्ह भएको छलफलमा पौडेलसहित महामन्त्री डा। शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव,...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः संसद् प्रतिनिधिसभा  विघटनको मुद्दामा तेस्रो दिन पनि रिट निवेदन पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन्। शुक्रबार तीन जना अधिवक्ताले बहस गरेका छन्। सो क्रममा अधिवक्ता दिनमणि पोख्रेललाई प्रधानन्यायाधीश चोलेन्द्र...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आजदेखि निष्कासन हुँदैछ। कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ सर्वसाधारणमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः काठमाडौं मेडिकल कलेज (केएमसी) ले अब १० औं हजार यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाको निःशुल्क स्वास्थ्योपचार गर्ने भएको छ । केएमसीले माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआइभी...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१ पुरानो बजारबाट प्रतिबन्धित औषधिसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान-९ कि ३० वर्षीया आस्मा खातुन र धरान-२ का ३५ वर्षीय मुन्नाप्रसाद मण्डल रहेको इलाका प्रहरी कार्यालय...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend