धरानः दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको...
विराटनगरः संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री भानुभक्त ढकाल आएपछि नेकपा एमालेको जिल्ला कार्यालय स्थापना भएको छ । सोमबार मन्त्री ढकालसहितका मोरङका नेता–कार्यकर्ताले पार्टी कार्यालय स्थापना गर्दै नेकपा एमालेको बोर्ड...
धरानः धरान-१७ स्थित श्री ज्वालामुखी माध्यमिक विद्यालयको अफिस कोठामा आगो लाग्दा १६ लाख रुपैयाँ बढीको क्षति भएको छ । आइतबार राति करिब २ बजेतिर आगलागी हुँदा अफिस कोठामा रहेका नगद...
धरानः आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । संसारभर महिला अधिकारका आवाज उठाउँदै मनाइएको छ । धरानमा पनि गोष्ठी र अन्तरक्रिया भइरहेका छन् । तर दिवस थाहै नपाउने र यस्ता...
सुनसरीः सुनसरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मोरङ बेलबारी नगरपालिका ७ का २४ वर्षीय आशिष मग्रातीको करेन्ट लागेर मृत्यु भएको हो । आइतबार राति ९ बजे सुनसरीको दुहबी–२...
धरानःआगामी जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा जुटेका विद्यार्थीले तोकिएअनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रम अध्ययन...
अंग्रेजी पात्रोमा प्रत्येक वर्ष आउने आठ मार्च के हो ? विश्वभरका महिलाहरु मूलतः श्रमिक महिलाहरुका लागि यो दिनको किन महत्व रहन्छ ? आदि प्रश्नहरुबारे स्वयम् श्रमिक महिलाहरु र उनीहरुको...
विराटनगरः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रहरी परिवारका लागि सीपमुलक सौन्दर्यकला तालिम शुरु भएको छ । बहालवाला, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा अमर, अशक्त प्रहरीका आश्रित परिवारका लागि विराटनगर...
धरानः चिनी रोगका बिरामीले विशेषतः कार्वोहाइड्रेट र चिल्लो खानेकुरा खान हुँदैन । मधुमेह भएका व्यक्तिले आफ्नो स्वास्थ्यमा ध्यान दिन नसके त्यसले उनीहरुको आँखा, मुटु, किड्नी, नशा लगायत शरीरका विभिन्न...
सुनसरीः प्रदेश नम्बर–१ का २८ जना आधारभूत तह (कक्षा ६–८) का सामाजिक विषयका शिक्षकहरुको १० दिने पेशागत विकास तालिम सम्पन्न भएको छ । शिक्षा तालिम केन्द्र, सुनसरी, प्रदेश नम्बर १...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारको क्रममा धनकुटाकी कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार...
धरानः सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कटेललाई दिएसँगै नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । दुई पार्टीको एकीकरणपछि निर्वाचन आयोगले गरेका निर्णय सर्वोच्चले बदर गरिदिएपछि...
इलामः इलामको सूर्योदय नगरपालिका–९ मा अटो टेम्पो पल्टिँदा एकजनाको मृत्यु भएको छ । आइतबार बिहान १० बजेको समयमा गोर्खेबाट फिक्कलतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ह ७९०१ नम्बरको अटो टेम्पो आफै...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–५ बाट लागूऔषध गाँजासहित तीजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धरान–११ का २५ वर्षीय दीपक राई, २७ वर्षीय राज राई र सुनसरीको बर्जु गाँउपालिका–१ का ३४...
खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन्। गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend