धरानः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सबैसँग हातेमालो गरेर अगाडि जाने कुरामा आफूहरु तयार रहेको बताएका छन् । ‘घुम्दै घुम्दै रुम्जाटार’ पुग्ने अनि घोडा चढ्ने अवस्था अब...
धरानः धरान–५ मा प्रहरीले गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर हतुवागढी–९ बस्ने वर्ष २४ को आकाश खड्का र हतुवागढी– ८ बस्ने वर्ष ३१ को टिकाराम कार्की रहेका...
धरानः धरान-८ स्थित तीनकुनेनजिकै सडेर, सुकेको अवस्थामा शव फेला परेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले तीनकुनेदेखि केही तल जंगलमा सडेको अवस्थामा शव भेटिएको जानकारी दिए । ‘सडेको...
धरानः नगदरहित कारोबारलाई बिस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा...
धरानः धरानमा अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिताको तयारी थालिएको छ । एमसी ग्ल्यामर इन्टरटेण्टमेन्ट धरानको आयोजनामा ‘मिस लुमियर नेपाल २०२१’ नामकाके सौन्दर्य प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका बिजेताले नगद एक लाख...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रयोग हुने मृत शरीरको संरक्षण गर्ने विधि सफल भएको छ । सफ्ट क्याडेभर (मृत शरीर) संरक्षणको विधि सफल भएको हो ।...
ताप्लेजुङः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा आगलागीबाट विस्थापित हुन पुगेका परिवारको लागि सरकारले पुनस्थापना गर्ने बताएका छन् । ताप्लेजुङको दोभान बजारमा आगलागीबाट प्रभावित क्षेत्र अवलोकन...
धरानः धरान-८ की छात्रा कविता श्रेष्ठ बेपत्ता भएकी छिन् । गत फागुन ४ गते साथीको घर जान्छु भनेर हिँडेकी उनी अहिलेसम्म सम्पर्कमा छैनन् । २० वर्षीया श्रेष्ठको खोजी गरिदिन परिवारजनले...
भोजपुरः भोजपुर रामप्रसाद राई गाउँपालिका ५ का १८ वर्षीय सहचालक प्रदीप तामाङको टयाक्टर दुर्घटनाबाट मृत्यु भएको छ । बिहीबार बिहान पौने ७ बजे सोही स्थानमा को२त ३६६९ नम्बरको टयाक्टर रोडबाट...
बिर्तामोडः फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । मानव ओसारपसार र जबरजस्ती करणी मुद्दामा कैद फैसला भई फरार महिला पक्राउ परेकी हुन् । झापा गौरीगञ्ज–६ की २६ वर्षीया रविना...
सुनसरीः सुनसरीको देवानगंज गाउँपालिका–५ मा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जोधन यादवको घरबाट चोरी भएको हो । उनको घरबाट नगद १ लाख रुपैयाँ, १ तोला सुनको...
धरानः धरान उपमहानगरपालिकामा झडप भएको छ । दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समिति र प्रहरीबीच केहीबेर झडप भएको हो । बिहानैदेखि तैनाथ प्रहरी र संघर्ष समितिका समूहबीच झडप भएको हो ।...
धरानः धरानको चर्चित वडास्तरीय अन्तर वडास्तरीय गोधुली फुटबल रनिङ कप यही आउँदो शनिबारदेखि शुरु हुने भएको छ । क्लबका अनुसार प्रतियोगिता धरान–१६ स्थित रंगशालामा हुनेछ । प्रतियोगिताको लागि सम्पूर्ण तयारी...
धरानः सरकार र विप्लव समूहबीच सहमति जुटेपछि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकारी टोली र विप्लव समूहबीच भएको वार्तामा सहमति भएपछि विशेष...
धरानः धरान–१३ बाट एकजना लागूऔषधसहित पक्राउ परेका छन् । भृकुटी पथ बस्ने ३३ वर्षीय चेतबहादुर मगरलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुधबार दिनको ४ बजे १ नम्बर प्रदेश...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend