धरानः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा आज (बुधबार) बसेको सांसदहरुको...
निरन्तर सघंर्षपश्चात्, अलि अलि चढ्दै जाँदा निर्दाेष ती पाइलाहरु, अलि अलि सर्दै जाँदा ठोकिएर लरखरिएर थाकिएर मलाई नधेकल अझ म लडेको बेला मलाई प्रहार नगर म हिँडिरहेका बेला कारण म त ती तिम्रो धकेलाईले पछारिएर अझ बलवान् भएको छु पाइला–पाइलामा चोट...
खोटाङ: आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो...
यात्रा मानिसको जीवनमा अभिन्न अङ्ग रहेछ भन्ने कुरा मैले चीनको विभिन्न गाउँघर डुलेर चाल पाएको थिएँ । त्यसबेलादेखि विदेशी भूमीमा घुमी खान पल्केका मेरा स्वादे जीब्रोलाई म सँगसँगै लिएर...
सन २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी सहर वुहानबाट पैmलिन सुरु भएको महामारी कोरोनाभाइरस (कोभिड–१९) का कारणले गर्दा यो वर्षको विश्वभरि नै हवाई यात्रुको संख्या उल्लेख्य...
धरानः धरानस्थित भानुचोकमा लिम्बुवान संघीय लोकतान्त्रिक लिम्बुवान मञ्च र संघीय लिम्बुवान मञ्चले संयुक्तरुपमा टायर बालेर प्रदर्शन गरेको छ । मञ्चले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध टायर बालेर...
धरानः इलाका प्रहरी कार्यालय धरानले दुईवटा पेस्तोलसहित पक्राउ परेका युवालाई सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले धरान-१५ बाट दुई युवा समातेपछि सार्वजनिक गरेको हो । डिएसपी ज्ञानेन्द्र बस्नेतले...
धरानः कक्षा–११ को पाठ्यक्रम सम्बन्धी मुद्दाको सुनुवाइ नहुँदा विद्यार्थीमा अन्यौलता छाएको छ । भगवता अर्यालले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाइ भएकै छैन । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६...
धरानः धराने गायक ज्ञान सुब्बाको आवाज रहेको ‘धरान शहर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । धरानको गोर्खा डिपार्टमेन्टको हलमा आयोजित भब्य कार्यक्रमका बीच सो भिडियो सार्वजनिक भएको हो...
धरानः राष्ट्रिय जनमुक्ति पार्टीले देशको कार्यकारी प्रमुख बनेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद विघटनको घटनाले देशलाई अस्थिरतातर्फ धकेलेको निष्कर्ष निकालेको छ । समसामयिक राजनीतिक सन्दर्भमा धरानमा आयोजित पत्रकार...
धरान: नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताएका छन् । उनले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो...
धरानः धरान–१३ मा रहेको ऐतिहासिक फुस्रे बजारलाई ब्युँत्याइएको छ । चोकमा ऐतिहासिकता झल्किने प्रतिमा राखिएको छ । १५ लाख बजेटले फुस्रे बजारको इतिहास झल्काउने गरी प्रतिमा राखिएको हो । मङ्गलबार...
सांकेतिक तस्वीर । धरानः धरान-१५ बाट दुई थान पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१५ सयपत्री मार्ग बस्ने २७ वर्षीय देवीबहादुर...
विराटनगरः मोरङको कानेपोखरी गाउँपालिका–५ भौसावारीबाट सोमबार राति पौने ७ बजे लागूऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ परेका छन् । सो स्थानमा लागूऔषध ब्राउसुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी...
बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–२ बस्ने २५ वर्षीया बनिता शर्माको आगो ताप्ने क्रममा आगोले जलेर मृत्यु भएको छ । आफ्नै घर अगाढी आगो तापेर बसिरहेकी शर्मा सोमवार राती साँढे ६ बजे...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend