धरानः धरानमा संसद विघटनको विरोध भएको छ । असंवैधानिक कदम भन्दै जनता समाजवादी पार्टीले पनि धरानमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको पुतला जलाएको छ । पार्टीको केन्द्रीय...
धरानः कोरोना भाइरसको सङ्क्रमणका कारण थलिएको सौराहाको पर्यटनलाई चलायमान बनाउन ‘घुमौं सौराहा’ भन्दै टोली धरान आइपुगेको छ । स्वदेशी र विदेशी पर्यटक भित्रिरहने सौराहामा स्वदेशकै पर्यटक पनि भित्रयाउने अभियान चलाइएको...
धरानः संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन संगठन अनेरास्वविय र युवा संघले धरानमा प्रदर्शन गरेको छ । छाताचोकस्थित पार्टी कार्यालयबाट निस्किएको रयाली भानुचोकमा पुगेर कोणसभामा...
धरानः नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । यो समूहबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघरबाट सुरु भएको प्रदर्शन निर्वाचन आयोगसम्म...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एक वृद्ध पुरुषको मृत्यु भएको छ । विराटनगर–२ का ६३ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । उनमा पहिलादेखि नै दीर्घरोगसम्बन्धी...
धरानः इटहरीमा सञ्चालित आरटीआरके होटल स्कुलले ‘फुड टेष्टिङ फेस्टिबल’ आयोजना गर्ने भएको छ । आज (शुक्रबार) देखि १५ दिनसम्म अर्थात् पुस २९ गतेसम्म यस्तो फेस्टिबल आयोजना गरिएको बिहीबार आयोजित पत्रकार...
धरानः काठमाडौं, चितवनमा चर्चामा आइरहेको ‘अम्ब्रेला स्ट्रिट’ को जति चर्चा त्यहाँ छ, धरानमा पनि चर्चा चुलिएको छ । धरानको बगरकोट पुलपारी करिब ३५ हजार रुपैयाँको छाता आकाशमा झुन्डाइएका छन् ।...
धरानः धरान अहिले क्रिसमसमय भएको छ । केहीदिन भयो, धरानमा सपिङ महल, गिफ्ट हाउस, रेस्टुराँ अनि होटलहरू क्रिसमसमय भएका छन् । गिफ्ट पसल, सपिङ महललगायतमा क्रिसमसका सामग्रीले सजिएका छन्...
धनकुटाः धनकुटा नगरपालिका–९ रुद्रबारी पाँखा टोल बस्ने ५० वर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको छ । बिहान धनकुटा–७ जिरो प्वाइन्टस्थितमा को१ख ४०७४ नम्बरको बसले पैदल यात्री गुणमायालाई ठक्कर दिँदा...
विराटनगरः प्रदेश १ का सुनसरी, झापा, पाँचथर र ओखलढुङ्गामा भएको छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको छ । बुधबार साँझ साढे ६ बजेको समयमा सुनसरीको देवानगञ्ज–२ रामटोलमा को२ह ४९२१ नम्बरको अटो...
ताप्लेजुङः पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् । केही वर्ष यतादेखि अलैँचीको मूल्यमा क्रमशः उतारचढाव आइरहेको छ । गत वर्षको...
धरान उपमहानगरपालिकाले उपलब्ध गराएको सरकारी खाजा खाँदै धरान–१२ स्थित पब्लिक हाइस्कुलका विद्यार्थी । स्कुलले नर्सरीदेखि कक्षा–५ सम्मका विद्यार्थीहरुलाई स्कुलमै निःशुल्क खाजा खुवाउँदै आएको छ । कोरोना महामारी आउनुअघि अर्थात् लकडाउनअघि...
धरानः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यसअघि जितेका अधिकांश सांसद् प्रधानमन्त्री केपी ओली समूहतिरै पुगेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका छन् । तत्कालीन एमालेबाट...
धरानः प्रदेश १ का बास्केटबल खेलाडी प्रदिप गुरूङको उपचार सहयोगार्थ २ लाख नगद सहयोग संकलन भएको छ । संकलित रकम बुधबार भएको मैत्रीपूर्ण च्यारिटी बास्केटबल खेलमा खेलाडी गुरूङलाई हस्तान्तरण गरिएको...
सुनसरीः सुनसरीको कोशी गाउँपालिका–३ का ८० वर्षीय गंगाई दासलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । बुधबार बिहान राति अवैध कपडा ओसारपसार गर्ने क्रममा स्थानीय ५५ वर्षीय...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend