धरानः नव गायक गायक धिरेनकुमार रोकायाले आफ्नो पहिल्लो म्युजिक भिडियो “तारेभिरमा बुकी” सार्वजनिक गरेका छन् । रमाइलो डान्सिङ शैलीको यस गीतमा धिरेनकुमार रोकाया र मेलिना राईको युगल स्वर रहेको छ।...
धरानः विश्वमा सबैभन्दा पहिले आफूले सफल कोरोना खोप बनाएको दाबी गरेको रुसले यसको पहिलो खेप उत्पादन गरिसकेको जनाएको छ । यसको केही घण्टाअघि रुसको स्वास्थ्य मन्त्रालयले आफ्नो मुलुकले कोरोना खोप...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै प्रतिष्ठानमै मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । योसँगै प्रतिष्ठानमा दुई महिलाको मृत्यु भएको...
हिजोआज लामो समय एकै ठाउँमा बसेर काम गर्ने बानीका कारण ढाड दुख्ने समस्या सामान्य भएको छ । भागदौडको जीवन, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, गलत तरिकाले एकै ठाउँमा...
दमकः झापाको दमकमा पनि लकडाउन भएको छ । नगरपालिकाले लकडाउन घोषणा गरेको हो । आकस्मिक बैठकले शनिबार रातिदेखि लागू हुने गरी एकसाता लकडाउन गर्ने निर्णय गरेको हो । नगरप्रमुख रोमनाथ...
धरानः खानेपानी भ्रष्टाचार अभियन्ता हर्क साङपाङको रिहाइको माग गर्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईको घर अगाडि धर्ना दिएका छन् । धरानको खानेपानीको मुहानमा पाइप तोडफोड गरेको आरोपमा साङपाङ पक्राउ परेका...
सुनसरीः सुनसरीको भोक्राहा नरसिंह–५ मा एक युवकको शव बोरामा हालेर फालिएको अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले बोरामा बाँधेर पानीमा फालिएको अवस्थामा शव...
विराटनगरः कोभिड महामारीका बेला पत्रकार र सञ्चार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासंग ९ सुत्रीय माग अघि सारेको छ । युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १...
विराटनगरः प्रदेश १ पनि संक्रमित थपिएको थपियै छन् । बितेको २४ घण्टामा प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १७ पुरुष र २ महिला गरी १९...
बिर्तामोड: बिर्तामोड नगरपालिका-१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले किचेर शनिबार एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारकी आठ वर्षीया छोरी एन्जल रहेको...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना नर्समा कोरोना पुष्टि भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले दुईजना नर्समा कोरोना पुष्टि भएको जानकारी दिए । ‘एनआइसियुमा एकजना बिरामीमा...
सरकारको सार्थक पहलका कारण ८६ प्रतिशतभन्दा बढी घरपरिवारमा विद्युत् सेवा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व र नेपाल विद्युत् प्राधिकरणको अहोरात्रको प्रयासपछि ८६.४४ प्रतिशत घरमा विद्युत्...
“खोल्सामा झरेका गोलभेँडा गाईभैँसीलाई खुवाउने त होला नी ? यस्तो चिसो ठाउँमा गर्मी महिनामा बाटोमा हिडनेले कति त काँचै पनि खाइदिँदा होलान् नी ?” पहाडको उकालीमा रमाइलो मान्दै हिंडिरहेका हामीमध्ये...
धरानः धरानस्थित चारकोशे झाडीमा निगुँरो टिप्न गएकी एक महिलामाथि यौन दुव्र्यवहार गर्ने युवालाई प्रहरीले सार्वजनिक गरेको छ । यौन दुव्र्यवहारको आरोपमा ३३ वर्षीय तेजकुमार धामीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ...
धरानः धरानमा शनिबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितको संख्या ७१ पुगेको छ । धरान-१९ का २६ वर्षीय पुरुष, धरान-१ का ३५ वर्षीय पुरुष,...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend