Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरः विराटनगरमा पनि थप सात दिन लकडाउन थपिएको छ । समुदायमा कोरोना फैलिएको र कोरोनाको हटस्पट बनेको विराटनगरमा भदौ ५ गतेसम्म लकडाउन थप भएको हो । महानगरपालिकास्तरीय कोभिड-१९ क्राइसिस मेनेजमेन्ट समितिको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-८ बरगाछी निवासी ६७ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ । बीपी प्रतिष्ठानबाट मंगलबार स्वाब संकलन भएको र आज (बिहीबार) पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः कोरोना संक्रमणको जोखिम देखिएपछि धनकुटामा बिहीबार राति १२ बजेबाट निषेधित क्षेत्र घोषणा भएको छ । केहीदिनअघि धनकुटा जिल्लाबाट समानुपातिक सासद कुसुमकुमारी श्रेष्ठ जुली र उनको श्रीमान नयन श्रेष्ठलाई कोरोना...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः कोरोना संक्रमणसँग लक्षण मिल्ने एक जना बिरामीको विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा मृत्यु भएको छ । विराटनगर–१५ का ३० वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार ४ः३० बजे मृत्यु भएको हो ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि एक कोरोना संक्रमितको मृत्यु भएको छ । एक ८५ वर्षीया महिलाको निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ढल्केबर-७,...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः झुक्याएर सुनका गरगहना ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शान्तिनगर–६ घर भई काठमाडौं नयाँबानेश्वर बस्ने २९ वर्षीया शारदा मगर छिन् । मगरले...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङमा ८८ सहित प्रदेश १ मा १ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश १ मा बिहीबार थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । सुनसरीमा १५ पुरुष...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा निजी व्यापारी र भूमाफियालाई उपभोग गर्न दिनेगरी चलखेल सुरु भएको भन्दै नेपाल तरुण दल र नेविसंघले विरोध जनाएको छ । बुधबार बसेको...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

विराटनगरः मान्छेमा कोरोना भाइरसको जोखिम बढिरहेका बेला गाईभैंसीमा अर्को महामारीको संकेत देखिएको छ । त्यो रोग हो, लम्पी स्किन । पूर्वी जिल्लामा देखिएको लम्पी स्किनका बारेमा सम्बन्धित मन्त्रालय र पशुसेवा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः उदयरपुरबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि आएको एक २३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी साउन २१ गतेदेखि धरान–१८, बुद्धचोकमा रहेको एक होटलमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः विगत लामो समयदेखि अमेरिकामा बसेर नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील गायक रमेश कँडेलले ‘फेसबुकमा’ बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । रमाइलो डान्सिङ शैलीको यस गीतमा स्वर रमेश कँडेलको रहेको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय शैथ्या थप गरेर अस्पताल सञ्चालनमा ल्याइएको छ । कोभिड–१९ अस्पताल सञ्चालनसँगै थप १० भेन्टिलेटरसहितको सय बेड थपिएको हो । यसअघि शैथ्या...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

तेह्रथुमः विद्यालयले सामूहिक रोपाइँ गर्छ भन्दा आश्चर्य लाग्नसक्छ । तर, अहिलेपनि तेह्रथुमको नारायण माध्यमिक विद्यालयले वर्षेनी सामूहिक धानखेती गर्दै आएको छ । धानखेतीबाट हुने आम्दानीले विद्यालय सञ्चालन गर्न थप मद्दत...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा एकजना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार बिहीबार एकजना संक्रमित थपिएका हुन् । उनी धरान–९ को जनप्रतिनिधि रहेको खुलेको उनले जानकारी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend