सुनसरीः सुनसरीको बराहनगरपालिका–४ का ५० वर्षीय सीताराम चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । रामधुनी नगरपालिका–६ मा रहेको शंकर बेलीतालमा जाल हानी माछा मार्ने क्रममा अचानक सोही तालमा...
सुनसरीः बसमा लुटपाट गर्ने ४ जनाको समूहलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । साउन ९ गते धरानबाट इटहरी आइरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका–८ का ५७...
धरानः कोरोना भाइरसका कारण विश्वका सबैजसो पेशा व्यवसाय समस्यामा परेका छन् । यीमध्ये यौन पेशाचाहिँ सबैभन्दा धेरै संकटमा परेको पेशा हो । कोरोना भाइरस महामारी लम्बिँदै जाँदा ल्याटिन अमेरिकी...
इतिहास पढ्ने हो भने, दोस्रो विश्वयुद्धको जग पनि राष्ट्रवादकै नाराको जगमा उभिएर तयार भएको देखिन्छ । किनभने, विश्व इतिहासको पछिल्लो कडी हेर्ने हो भने, जर्मन प्mयुहेर हिटलरले राष्ट्रवादको नारा...
धरानः प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको निर्माणका लागि बोलपत्र आह्वानसँगै परियोजना नयाँ चरणमा प्रवेश गरेको छ । सो खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन...
धरानः सरकारले एसइईको नतिजा आएपछि कक्षा–११ मा नयाँ पाठ्यक्रमलागू हुने भएको छ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह...
धरानः टिकटक युवा वर्गमा निकै लोकप्रिय बन्दै गइरहेको छ । विभिन्न गतिविधिका कारण केही देशमा यसलाई प्रतिवन्ध लगाएको पनि देखिन्छ । पछिल्लो समय युवा उमेरबाहेकका मानिसहरु पनि यसमा झुम्मिने...
धरानः इलाम जिल्लाअन्तर्गत चुलाचुली गाउँपालिका–१ मा अवस्थित फल्गुनन्द नोमाङ्गेना सेवा संघद्वारा स्थापित र सञ्चालित बहुभाषिक पाठशालाका लागि स्वयंसेवक शिक्षक नियुक्ति गरिएको छ । प्रदेश १ सरकारको सहयोग साथै प्रदेश उपसभामुख...
धरानः झण्डै पाँच महिनापछि हवाई उडान सुरु हुने भएपछि पुरानै भाडादर कायम गरेर उडान गर्ने तयारी नागरिक उड्ययन प्राधिकरणले गरेको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले एक साताको...
धरानः धरानबाट बाल यौन दुव्र्यवहारको आरोपमा एक युवा पक्राउ परेका छन् । धरान–१७ का २० वर्षीय सुशन कालिकोटे भन्ने सुरेश विश्वकर्मा पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले...
धरानः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाको काम अन्तिम चरणमा पुगेको जनाएको छ । साउन १५ भित्र प्रकाशन गर्ने तयारीमा जुटेको बोर्डले देशभरबाट सबै विवरण आइसकेको...
धरानः चोर्नकै लागि झापाबाट काठमाडौं आउजाउ गरिरहने एक व्यक्ति काठमाडौं प्रहरीको फन्दामा परेका छन् । झापाका ४८ वर्षीय शोभित कार्की र्चोनकै लागि काठमाडौं जाने र चोरिसकेपछि झापा फर्किने गरेका थिए...
विराटनगरः प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९४४ पुगेको छ । सोमबार २३ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ४४ जना पुगेको हो...
धरानः हङकङमा मास्क नलगाए ५ हजार डलर जरिवना गरिने भएको छ । हङकङकका मुख्य सचिव म्याथ्यु चिउङले नियमको पालना नगर्नेलाई ५ हजार हङकङ डलर जरिवाना हुने समेत जानकारी दिए...
धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend