Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः एन आई सी एशिया बैंकले डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘म्ष्नष्तब िब्अअयगलत इउभलष्लन’ प्रणालीको सुरुवात गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानको पुरानो बजारमा रहेको तरकारी बजारमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले ५९ लाख रुपैयाँ बराबरको क्षति भएको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङको कञ्चनजघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको समय अवधी गत जेष्ठ २८ गते समाप्त भएसँगै नयाँ परिषद गठनको लागि निर्वाचन भदौमा हुने भएको छ । कञ्चनजघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा फाट्टफुट्ट बोलबम देखिएका छन् । मन्दिरमा सप्तकोशी नदीमा पुगेर फर्किएका बोलबमसमेत भेटिएका छन् । पहेंलो बस्त्रधारी बोलबम पनि यसपटक भेटिएका हुन् । कतिपय मठमन्दिर बन्द छ भन्ने...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः कोरोना भाइरसबाट संक्रमित भएका विराटनगर अस्पतालका डाक्टरको सम्पर्कमा आएका थप चारजनामा संक्रमण पुष्टि भएको छ । गएको मंगलबार संक्रमण पुष्टि भएका ६५ वर्षीय डाक्टरको सम्पर्कमा आएका चारजनाको रिपोर्ट पनि...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहमानगरपालिका–३ पुरानो बजारस्थित धरानको पालिका तरकारी बजारमा आगलागी हुँदा करिब २० पसल जलेर नष्ट भएका छन् भने लाखौंको क्षति भएको छ । करिब ५ बजेदेखि लागेको आगोलाई धरान...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

फोटोः गुगल ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं २ अन्र्तगत मेरिङ्देन गाउँपालिका वडा नं २ खाम्लुङ बजार नजिकै ट्रकले विद्युतको नाङगो तार छुँदा नजिकै रहेको ट्याक्सी चालकको आइतबार मृत्यु भएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

फाइल फोटो । ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका–२ स्थित बहानन्दे–दोभान सडकखण्डमा आइतबार करेन्ट लागेर ट्याक्सी चालकको मुत्यु भएको छ । पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका २७ वर्षीय विकास सुनुवारको घटनास्थलमै मृत्यु भएको हो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगर महानगरपालिका मातहतका कार्यालयमा अत्यावश्यक बाहेकका कार्यमा तत्काल रोक लगाउने जनाएको छ । स्वास्थ्यसेवा बाहेक अन्य कार्यहरुलाई केहीदिनलाई थाती राख्ने गरी सूचना जारी गरिएको छ । यसबाट समेत कोभिड...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौंः गृह मन्त्रालयले मास्क नलगाउनेविरुद्ध कडा कदम लिन भनेर निर्देशन दिएको छ । मातहतका निकायलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमणको दर बढिरहेका बेला मास्कको प्रयोग घटेको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः एकजनामा कोरोनाको आशंका भएपछि उत्तर कोरियास्थित केसङ सहरमा लकडाउन गरिएको छ । उत्तर कोरियाले दक्षिण कोरियासँग सीमा जोडिएको सो शहरमा कोरोनाको लक्षण भएका एकजना व्यक्ति फेला परेपछि लकडाउन लागु...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगरमा एकैदिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ जना प्रहरी र तीन सर्वसाधरणसहित विराटनगरमा २२ जनामा संक्रमण पुष्टि भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरस्थित...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्व. बीपी कोइरालाको तस्वीर हटेपछि नेपाल तरुण दलले धरान उपमहानगर समितिले आपत्ति जनाएको छ । धरानको उपकुलपति बनेर आएका डा. ज्ञानेन्द्र गिरीले स्व....

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः गायक एपी शेर्पाले आफ्नो नयाँ राष्ट्रिय गीत ‘वीर गोर्खाली’ म्युजिक भिडियोसहित आफ्नै युट्युब च्यानल ‘एपी शेर्पा’ मार्फत् सार्वजनिक गरेका छन् । नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली’ मा वरिष्ठ गायक...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः लकडाउनले रोकिएको धरानको मालपोत कार्यालयको भवन निर्माण तीब्र गतिमा अगाडि बढिरहेको छ । यसअघि लकडाउनका कारण सो भवन निर्माण रोकिएको र अहिले तीब्र गतिमा अघि बढेको प्रमुख दिलशेर राई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend