धरानः कोभिड–१९ अर्थात् कोरोनाले तनावमा रहेका धरानेलाई सचेत गराउन ८० जना युवतीयुवती फिल्डमै खटिने भएका छन् अर्थात् सचेतना फैलाउन घर घर पुग्ने भएका हुन् । धरानमा आत्महत्या दर पनि बढेको...
बिर्तामोडः झापाका १८ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । पूर्वी नाका काकडभिट्टाको सीमामा सुरक्षाका लागि खटिएका १८ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरस्थित...
धरानः नेपालमा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले थप १३३ जनामा कोरोना पुष्टि भएको बताए...
उदयपुरः उदयपुरमा ट्याक्टरले किच्दा एकजनाको मृत्यु भएको छ । बेलका नगरपालिका वडा नम्बर १, आम्बासीमा स्थानीय ४५ वर्षीय तीर्थबहादुर कार्कीलाई गुडिरहेको को२त ५१८२ नम्बरको ट्याक्टरबाट लड्दा पछाडिको चक्काले किचेको हो...
बिर्तामोडः भद्रपुर नगरपालिकास्थित कमलधाप सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका ३ जना बालकका परिवारलाई दशरदश लाख रुपैयाँ दिने सहमति भएको छ । कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण...
धरानः सपनाहरू प्रिय हुन्छन्, सुन्दर र लोभलाग्दा हुन्छन् तर ती केवल सपना हुन् । सपना देख्दैमा ती पूरा हुँदैनन् । त्यसका लागि त तपाईंले कठिन अभ्यास गर्नुपर्छ । यति...
हाम्रो आन्द्रामा दूषित मल टाँसिन गई आन्द्राको स्वाभाविक क्रियामा अवरोध उत्पन्न हुनुलाई कब्जियत भनिन्छ जसलाई अङ्ग्रेजी भाषामा ‘कन्स्टिपेसन’ भनेर चिनिन्छ । दिसा नहुनुलाई मात्र कब्जियत मानिँदैन । दिसा पातलो,...
स्लिम बन्ने तरिका सजिलो छ । हामीले खानामार्फत् ग्रहण गर्नेभन्दा खेर फाल्ने क्यालोरीको मात्रा कम हुनुपर्छ । यसका लागि कम खाने र शारीरिक काम बढी गर्ने गर्नुपर्छ तर स्लिम...
धरानः धरान–१५ का युवामा कोरोना संक्रमणको पुष्टि भएको छ । बहराइनबाट आएका उनी धरान–१७ स्थित एन्फा क्वारेन्टाइनमा बस्दै आएका थिए । कोरोना पुष्टि भएपछि बीपी प्रतिष्ठान ल्याउने तयारी भइरहेको प्रवक्ता...
धरानः गोर्खा सैनिकले भत्ता नपाउने भएपछि निर्णय सच्याउन संघीय भूतपूर्व सैनिक संघले माग गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चनिकट संघीय भुपु सैनिक मञ्च, नेपालले धरानमा पत्रकार सम्मेलन गर्दै निर्णय...
ताप्लेजुङः सरस्वता वनेम अहिले ५७ वर्षकी भइन् । उनी न बोल्न सक्छिन् र न राम्ररी हिँडन नै । उनी कान समेत सुन्दिनन् तर यस्ता सबैलाई राज्यले देखिसकेको छ र...
धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या...
धरानः धरान–१६ लेखनाथ चौकस्थित नवोदय विद्या मन्दिरले स्कुलको पोशाक परिवर्तन गरेको छ । स्कुलले नयाँ पोशाक सार्वजनिक गरेको छ । कलेजकै टिमले स्कुल पनि चलाउने भएपछि नयाँ स्वरूप दिँदै व्यवस्थापन...
धरानः धरान उपमहानगरपालिकाका मेयर-उपमेयरलगायत नेकपाका नेताको टोली नै अहिले काठमाडौंमा दौडिरहेको छ । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी (सुवेदी) लगायत अन्य नेताहरू, वडाध्यक्षको टोली अहिले काठमाडौंमै छ । विशेषतः...
असारको अन्तिम सातादेखि नै बजारमा सुरु हुने हरियोको चहलपहल साउनको अन्तिम सातासम्म आइपुग्दा त अत्यन्तै रमाइलो माहोलमा परिणत हुन्छ । सानादेखि ठूलासम्मको रोजाइमा पर्ने हरियोेले बजारको रौनकलाई हरियाली बनाएको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend