Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः गृहमन्त्रालयले लकडाउनलाई थप सहजिकरण गर्ने निर्णया गरेको छ । २८ जेठमा मन्त्रिपरिषदको निर्णयालाइ परिमार्जत गर्दै थप परिमार्जन गर्ने निर्णय गरेको हो । शुक्रबार गृहमन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार अब...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार ४ सय २६ संक्रमित थपिएसँगै कुल...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः बाल गायक अशोक दर्जीको सोलो नयाँ गीत रिलिज भएको छ । ‘हजुरलाई प्रणाम’ बोलको यस गीतमा अशोक दर्जी का अलावा टंक बुढाथोकीको छोरा एआर बुढाथोकीले पनि अभिनय गरेका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः समाजिक कार्य गर्नु प्रशंसनीय हो । धरानमा अहिले पनि धेरैले सामाजिक कार्य गरेपछि फोटो खिच्ने, सामाजिक सञ्जालमा हाल्ने होड नै चल्ने गरेको छ । चाहे दश केजी चामल दिउन्,...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः गायक समुन्द्र खतिवडाले आफ्नो बिल्कुलै नयाँ गीत ‘अधूरो प्रेम कहानी’ सार्वजनिक गरेका छन् । हाल युएइमा रहेका गायक खतिवडाले कोरना कहरबीच नेपाली गीत–सङ्गीत प्रेमीहरूलाई मनोरञ्जन दिन म्युजिक भिडियो सार्वजनिक...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

तेह्रथुमः तेह्रथुमको लालिगुराँस नगरपालिका(७ बाट १ थान भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरिएको छ । स्थानीय २२ वर्षीय लालबहादुर तामाङले आफनै घरमा अवैधरूपमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने सूचनाका आधारमा शुक्रबार...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

भोजपुरः भोजपुरको षडानन्द नगरपालिका–२ ताबुबाट बेवारिसे अवस्थामा एकथान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ बरामद भएको छ । इलाका प्रहरी कार्यालय दिङ्लाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बाँदर रुग्ने...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उपप्राध्यापक, डा. राजेन्द्र शर्मा महेन्द्र बहुमुखी क्याम्पस, धरान अहिले बालबालिकामा कोरोनाको प्रभाव त परेकै छ, तपाईको धारणा बुझौं न । –हो अहिले विश्वका बालबालिका कोरोनाबाट प्रभावित छन् । प्लेगमा १३४० मा...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः प्रदेश १ का विभिन्न क्याम्पसमध्ये धरानको हात्तीसारस्थित केन्द्रीय प्रविधि क्याम्पसले चर्चा कमाएको छ । यहाँ पठनपाठन हुने विषयले विद्यार्थीमा आकर्षण पनि छ । फरक विषयको पठनपाठन हुने हुनाले...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका हो । उपमहानगरका धारामै धमिलो पानी आउँछ । खानेपानी संस्थानले वितरण गरेको यो पानी अधिकाङ्शले प्रयोग गर्दै आएका छन् । यस्तो पानी नपिएर पनि के गर्ने...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

विराटनगरः विराटनगरमा ८ महिनाको शिशुमा कोरोना संक्रमण भएको पाइएको छ । विराटनगर–१३ की ३६ वर्षीया महिलामा बिहीबार संक्रमण पुष्टि भएपछि ती महिलाको ८ महिने छोरामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप एक पुरुष डिस्चार्ज भएका छन् । उनको कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि उनी बिहीबार डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुलसंख्या ७ हजार ८ सय ४८ पुगेको छ । नेपालमा पछिल्लो २४...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा विवाद, संघर्षपछि नाटकघर बन्ने नै भएको छ । धरान–८ सभागृह क्षेत्रमा नाटक घर निर्माण हुने भएको हो । सभागृह क्षेत्रको दुई कट्ठा जमीनमा नाटकघर बन्न लागेको हो...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–७ गैरीगाउँबाट अन्दाजी ३ लाख ५६ हजार रुपैयाँ बराबरको अबैध समान बरामद भएको छ । बुधवार राति सवा ८ बजे इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend