Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीः सुनसरीमा प्रहरीको भेषमा प्रहरी हुँ भन्दै रकम असुल गरेको पाइएको छ । सादा पोशाकको प्रहरी हुँ भन्दै व्यापारीहरूसँग रकम असुली गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य बाहिरिएको हो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः मंगलबार रातिको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ इखावुमा एउटा विद्यालयको भवन बगाएको छ । पहिरोले स्थानीयका चौपाया पनि बगाएको छ भने करिब २० घरको मकैबाली बगाएको रानी आधारभूत विद्यालयका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः अहिले जताततै एसइई नहुने भएपछि प्रश्नपत्र के होला भन्ने जिज्ञासा छ । प्रश्नपत्रलाई महालेखा परीक्षण नगरुन्जेल नधुल्याइने भएको छ । सुरक्षित राखिएका प्रश्नपत्र तत्काल नधुल्याइने भएको हो । राष्ट्रिय...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत नै कायम रहन सफल बनेको छ । नेपाल वरियतामा १७० औं स्थानमा रहेको छ । गत महिना पनि नेपाल सोही...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः बारम्बार कुरा उठाइएपनि गत वर्ष सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) बिजेताले अहिलेसम्म रकम पाएका छैनन् । केहीदिन हप्ताअघि धनकुटाकी सांसद् कुसुमकुमारी श्रेष्ठले प्रदेश १ सरकारसमक्ष माग नै...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

हो, केही समयअघि नेपाल सरकारका प्रमुख सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यूले सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनकोे दक्षिण–पूर्वी प्रान्त वुहानको राजधानी हुपेइबाट पैmलन शुरु भएको र हाल विश्वव्यापीरूपमा (२१५...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

गत वर्षको डिसेम्बर महिनामा विश्वमा पहिलोपल्ट कोरोना भाइरस (कोभिड–१९) चीनको हुवे प्रान्तको हुवान सहरमा देखा परेको थियो। अहिले यो संक्रमण विश्वभरि फैलिइसकेको छ । यस महामारीबाट मृत्यु हुनेको संख्या...

  • ६ बर्ष s अगाडी
  • ११ मिनेट पाठ

धरानः सञ्चारकर्मी दिलबहादुर राईले आफ्ना बुबा कृष्णबहादुर राई र आमा राजकुमारी राईको सम्झनामा आर्थिक सहयोग गरेको छन् । राईले मंगलबार किरात राई यायोक्खा प्रारम्भिक कमिटी धरान-१३ को भवन निर्माणको लागि...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपालमा सोमबार एकै दिन ३८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिललाका गरी ३८० जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः विशाल लिम्बूको ‘उत्ताउलो तिम्रो जवानी’ गीतको म्युजिक भिडियो चाँडै रिलिज हुने भएको छ । ताप्लेजुङको विभिन्न ठाउँमा छायाङ्कन भएको सो भिडियो यसै हप्ता युट्युबबाट रिलिज हुने भएको हो ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेकपा धरान उपमहानगर कमिटीको बैठक कमिटी बैठकले सदस्य मनोनयन गरेको छ । अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा असार २ गते पार्टी कार्यालयमा सम्पन्न बैठकले रिक्त सदस्य मनोनयन गरेको हो । जसरथ...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका-११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार छ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ । गाउँलेले कोरोनाका कारण मृत्यु भएको आशङ्का गर्दै...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रदेश १ सरकारले आव २०७७–७८ को बजेट वक्तव्य प्रस्तुत गरेक छ । सरकारले गरिबका छोराछोरीलाई एमबीबीएस अध्ययन गर्न बिना धितो सुलभरुपमा ऋण उपलब्ध गराउने भएको छ । आर्थिक मामिला...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः लकडाउन र लकडाउन केही खुकलो भएपछि धरानका एकल महिला के गर्दैछन्, कस्तो अवस्थामा होलान् ? धेरैको लागि चासोको विषय पनि हो । उनीहरूमा कस्तो पीडा होला ? कसले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः प्रदेश १ मा कोरोनाभाइरस कोभिड १९ का थप २६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै अहिले प्रदेश १ मा संक्रमितको संख्या ३ सय ९७ पुगेको छ । धरानमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend