Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरः लकडाउन जारी भएपछि प्रदेश नं १ का सुनसरीबाट १०३१, झापाबाट ६२६५, इलामबाट ३२२, मोरङबाट २६५८ जना फर्किएका छन् । लकडाउनपछि विभिन्न नाकाबाट साढे १० हजारभन्दा बढी नेपालीहरू प्रदेश १...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पक्षघात (प्यारालाइसिस) भएर दुवैखुट्टा नचल्ने बसन्त आलेमगरलाई ११ हजार ९९० बराबरको जिन्सी र २८ हजार २० रुपैयाँ नगद सहयोग दिइएको छ । ६७ वर्षको वसन्त आलेमगरलाई बराहक्षेत्र प्रकाशपुर घर...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा पेश गरेको...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः लकडाउन केही खुकुलो भएको दिनदेखि नै बढी संक्रमित थपिएका छन् । सोमबार ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका(१० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय २० बर्षीय आकाश राई मृत फेला परेका छन् । आईतवार राती सवा ८ बजे साथीहरु संगै...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः झापामा बालिककालाई यौन दुव्र्यवहार गरेको आरोपमा रमेश बस्नेत पक्राउ परेका छन् । बस्नेले पसल जाँदै गरेकी १३ वर्षीया बालिकालाई दुव्र्यवहार गरेको जनाइएको छ । इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: ताप्लेजुङको फुङ्लिङ नगरपालिका १ तारेबुङमा रङ्गशाला निर्माण कार्य तीब्र गतिमा अगाडि बढिरहेको छ । नेपाल सरकारको योजना प्रत्येक स्थानीय तह कवर्डहल तथा रङ्गशालाको निर्माण अवधारणअनुरुप आर्थिक वर्ष ७४–७५ प्रदेश...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

टीभी कति हेर्नु हो ! टाउकै दुख्यो अब त फेसबुक कति चलाउनु ! आँखै दुख्यो अब त । खेल खेल्ने नि ठाउँ छैन यताउति गएर लुकामारी खेलियो सबैजना भएर । खालि भित्रै बस्नु...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीका कारण शैक्षिक सत्रमा नै असर नपरोस् भनेर आजदेखि वैकल्पिक सिकाइ प्रविधिको घोषणा गरिएको बताएका छन् । ‘विद्यालय पुनः सञ्चालनमा नआएसम्म आजबाट शुरु...

  • ६ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

सुनसरीः सुनसरीको विभिन्न स्थानबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । जल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ र बर्जु गाउँपालिका–३ बाट १–१ जना गरी दुईजनालाई...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

भोजपुरः भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका अन्दाजी १० वर्षीया कृतिका राउतको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोरोनाले गर्दा विद्यालय जान नसकिने भएपछि सामुदायिक विद्यालयका विद्यार्थीलाई रेडियो र टेलिभिजनमार्फत पढाइने भनेको छ। वैकल्पिक विधिका रुपमा आजदेखि रेडियो र टेलिभिजनबाट पढाउन लागिएको शिक्षा तथा मानव स्रोत विकास...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन बेच्न चाहने सबै ग्राहकहरुको सुन किन्न नसक्ने जनाएको छ । बजारमा सुनचाँदीको भाऊ निकै बढसँगै सुनका गहनाहरू बेच्न आउनेको घुइँचो लागेपछि महासंघले विज्ञप्ती...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

फोटोः गुगल । धरानः सुनसरीका एक पुरुषलाई पाँच महिला कामदारमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । सुनसरी दुहबीस्थित पशुपति इन्डस्ट्रिजका प्रडक्सन इञ्चार्ज २४ वर्षका पवन शर्मा (जनगिर) लाई पक्राउ परेका छन्...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः बन्दाबन्दी अर्थात् लकडाउनको अवधिमा धरानमा आपराधका घटनामा केही कमी आएको छ । प्रहरीको व्यापक निगरानी र अधिकतर मानिस घरभित्रै बसेको हुनाले पनि अपराधका घटनामा उल्लेख्य कमी आएको प्रहरी...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend