धरानस्थित बीपी प्रतिष्ठाननजिकै धर्नामा बसेका युवापुस्ता । तस्वीरः फेसबुक धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षसँग वार्ताका लागि वार्ता टोली गठन गरिएको छ । घोपा बचाउ आन्दोलनको मागहरुलाई सम्बोधन...
धरानः बाँझगरा युवा क्लब धरान-१५ को आयोजनामा सातौं बाँझगरा खुल्ला पुरुष तथा महिला भलिबलको तयारी थालिएको छ । धरानमा अन्तर जिल्लास्तरीय भलिबल कप हुने भएको हो । आइतबार पत्रकार सम्मेलन...
विराटनगरः मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्वरको बस, सडकमा रोकी राखेको को२त ८५५९ नम्बरको...
ताप्लेजुङः गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ का भीमबहादुर लिम्बूले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बूलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबा–आमा भेटेका हुन्...
धरानः धरानमा प्रदेश १ स्तरीय ‘वाइवाइ एसइई आइडल’ (गायन) सिजन २ र डान्सिङ स्टार (नृत्य) सिजन १ को अडिसन शुरु भएको छ । धरान–१६ स्थित युएन, नवोदय कलेजको हलमा अडिसन...
धरानः धरानमा झन्डै दुई वर्षपछि साकेला उभौलीको उल्लास छाएको छ । यसअघि कोरोना कहरका कारण धरानमा साकेला उभौली किराती समुदायले मनाउन पाएका थिएनन् । प्रमुख चाड भएपनि धरानमा झन्डै दुई...
धरानः किरात राई यायोख्खा सुनसरीले धरानमा साकेला उभौलीको समापन गर्ने भएको छ । किरात राई समुदायले सुनसरीमा साकेला उभौली धुमधामका साथ अहिले पनि मनाइरहेका छन् । समुदायले गत जेठ जेठ...
धरानः धरान–८ मा अवस्थित विद्याभूषण स्कुलले विद्यालयको क्याप्टेन एवम् हाउस क्याप्टेन छनोटका लागि विद्यार्थीहरुबीच चुनाव गराएको छ । चुनावी प्रक्रियाबाट विद्यालयको क्याप्टेनमा १२९ मत प्राप्त गरी कक्षा–९ की छात्रा समीक्षा...
धरानः लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार अहिले पनि घरघरमा पुगिरहेका छन् । मतदातालाई धन्यवाद दिन उनीहरु घरघर पुगिरहेका हुन् । गठबन्धनबाट मेयर पदमा उठेका उम्मेदवार किशोर राई, उपमेयर पदका उम्मेदवार अइन्द्रविक्रम...
विराटनगर: स्वतन्त्र पत्रकार संघ नेपाल, मोरङ शाखाको बिहीबार भएको भेलाले अग्रज पत्रकार ऋतुवर्ण पराजुलीलाई अध्यक्षमा चयन गरेको छ । पाँच सदस्यीय समितिको सचिवमा डीपी ढुंगेल, कोषाध्यक्षमा केशन ढकाल र...
विराटनगरः विराटनगरस्थित नोवेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको चारवटा पालिकाका सर्वसाधारणलाई गाउँघरमै निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेका छन् । डा.शर्माले मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीका सर्वसाधारणको...
धरानः सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि शुक्रबहादुर राईले जितेका छन् । धराने प्रो शुक्रले पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न चारदिने प्रतियोगितामा कुल १९ अन्डर २६९...
धरानः धरानमा बिहीबार बिहान भेटिएको बेवारिसे शवको पहिचान भएको छ । धरान–५ तल्लो देउराली सुन्दर बस्ती छेऊ सेउती खोला बगरमा बेवारिसे अवस्थामा भेटिएको शव धरान–११ निवासी व्यक्तिको भएको पत्ता लागेको...
धरानः कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आउँदो १९ गते हुने भएको छ । रोजगार अनुमति प्रणाली इपीएसअन्तर्गत कोरिया जानका लागि आवेदन दिएकाहरूको कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा...
धरानः धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस धरानमा व्यापार प्रदर्शनी मेला आयोजना हुने भएको छ । आगामी जेठ १८ गते बुधबारका दिन ब्यापार प्रदर्शन मेला आयोजना हुने आयोजकले जनाएको छ । नेपाल...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend