धरानः धरानमा ल्याएर एक स्कुलका प्रिन्सिपलले छात्रामाथि बलात्कार गरेको आरोप लागेको छ । आफ्नै छात्रामाथि बलात्कारको आरोपपछि सुनसरीबाट फरार भएका उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । तत्कालीन प्रिन्सिपल राज खड्का...
धरानः उदयपुरको कटारी नगरपालिका–७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ वर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान ६ बजे हजुरआमा र नातीबीच जग्गा...
धरानः भानुचोकमा मेयर हर्कराज राई (हर्क साम्पाङ) पुग्दा केही सर्वसाधारण खदा लिएर पुगेका थिए । त्यतिबेला उनले खदा लगाउँदै भने– झाडु लिएर आउनु भनेर आह्वान गरेको त खदा पो...
धरानः धरानमा हुने भनिएको प्रदेश १ स्तरीय गायन प्रतियोगिता वाइवाइ (एसइई आइडल सिजन २) र नृत्य प्रतियोगिता (डान्सिङ स्टार सिजन १) को अडिसन जेठ १४ गतेदेखि हुने भएको छ...
धरानः बिहान करिब ५ः३० बजे धरान–५ तल्लो देउरालीमा काटिएको अवस्थामा शव फेला परेपनि अहिलेसम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ । तल्लो देउराली सुन्दर बस्ती छेऊस्थित सेउती खोलाको बगरमा एकिन नामथर...
धरानः धरान-५ स्थित तल्लो देउरालीमा एकजना पुरुषको शव काटिएको अवस्थामा फेला परेको छ । सुन्दर बस्तीनजिकै माथिल्लो सेउती पुलमुनि सेउती खोलामा एकजना पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका...
धरानः पूर्वमा जन्मिएर नेपालको ‘नम्बर वान’ गोलकिपर बनेकी एन्जिला तुम्बापो सुब्बाको उचाइँ अहिले थप बढ्नेवाला छ । नबढोस् पनि कसरी । नेपालकी नम्बर वान गोलकिपर भनेर चर्चित उनको अहिले...
धरानः धरानका नवनिर्वाचित मेयर (प्रमुख) हर्कराज राई (हर्क साम्पाङ) ले खानेपानीको मुहान अवलोकन गरेका छन् । धरानमा आपूर्ति हुने पानीको मुहान अवलोकनपछि उनले कमजोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन...
बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका–१ स्थितमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय प्रकाश राई र षडानन्द...
धरानः सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टीका भातृ संगठन समाजवादी युवा संघको आयोजनामा समाजवादी विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोध गरेको छ । मंगलबार युवा र विद्यार्थीको एक समूहले प्लेकार्डसहितको नाराबाजी...
धरानः धरानका २० वटा वडामा आधाजसो पुराना वडाध्यक्ष दोहोरिएका छन् । मत परिणामअनुसार पुराना जनप्रतिनिधिबाट जनता सन्तुष्ट रहेको स्पष्ट भएको छ । पदमा रहँदा र अवसर पाएको बेलामा पनि नागरिकको...
धरानः धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२...
धरानः सरकारले पूर्व-पश्चिम राजमार्गलाई चार लेनको बनाउने भएको छ । आगामी पाँच वर्षभित्र चार लेनको बनाइने जनाइएको छ । राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले एसियन हाइवे मापदण्डमा पूर्वपश्चिम राजमार्गलाई...
धरानः धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकामा पदभार ग्रहण गरेका छन् । पदभार कार्यक्रममा बोल्दै उनले खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले खानेपानीमा दुई किसिमको...
धरानः मेयरमा नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) चुनावताका केही साथीसहित भोट माग्न हिँड्ने पनि गरेका थिए । तीनैमध्येका थिए– मेयर राईका सहयोगी एवं निर्वाचन परिचालन संयोजक तर्कराज मगर । साथीकै...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend