धरानः धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ) ले मङ्गलबार पदभार ग्रहण गरेका छन् । बिहान १० बजे धरान उपमहानगरपालिका प्राङ्गणमा पुगेका उनलाई कर्मचारीहरुले स्वागत गरेका छन् । मङ्गलबार बिहान ठीक...
धरानः धनकुटाको भेडेटारनजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनकुटातर्फ जाँदै गरेको श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना हुँदा तेह्रथुम छथर गाउँपालिका–५ बस्ने २२ वर्षीया कौशिला चेम्जोङको मृत्यु भएको धनकुटाका ट्राफिक...
धरानः धरान उपमहानगरपालिका परिसरमा नवनिर्वाचित उपमेयर अइन्द्रविक्रम बेघा पुग्दा कर्मचारीहरुले स्वागत गरेका छन् । उपमेयरको कार्यकक्षमा पुगेर नवनिवार्चित उपमेयर बेघाले पदभार ग्रहण गरेका छन् । सपथ ग्रहणपछि बेघाले उपमहानगरपालिकाको कार्यकक्षमा...
पाठ सिक्यौं, भ्रष्टाचार गरेको प्रमाणित भए उपमेयर बेघाले खोजेर कारवाही गरे हुन्छ धरानः धरान उपमहानगरपालिकाको मेयरकी प्रत्याशी मञ्जु भण्डारी सुवेदीले अहिलेको निर्वाचन परिणामले पाठ सिकेको बताएकी छिन् । नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ...
धरानः धरानका नवनिर्वाचित जनप्रतिनिधीहरु सपथ खाएका छन् । धरान–१२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुलाई सपथ खुवाउँदै प्रमाणपत्र प्रदान गरिएको थियो । बैशाख ३० गते सम्पन्न निर्वाचनबाट निवार्चित उपमेयर र वडाका जनप्रतिनिधिहरुलाई...
धरानः धरानमा २७ हजार मत बदर भएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार कुल खसेको ६२ हजार ९ सय २८ मतमध्ये २७ हजार मत बदर भएको हो । यतिका मतमध्ये...
धरानः धरान उपमहानगरपालिकाका मेयरको दौडमा रहेका प्रत्याशी किशोर राईले मत परिणाम सार्वजनिक भएपछि आफ्नो प्रतिक्रिया दिएका छन् । उनले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुले पूरा कसरत गर्न नसकेको आदि कारणले धरानमा...
धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजको ‘दशक महोत्सव’ का अवसरमा अर्थविद, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनुमान मोतेसहित पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा योगदान गर्ने तीन पत्रकार, पर्यटन क्षेत्रमा योगदान गर्ने साथै...
धरानः शनिबार धरान–१६ स्थित युएन, नवोदय कलेजको ‘दशक महोत्सव’ भव्यरुपमा सम्पन्न भएको छ । १० वर्ष पूरा गरेको अवसरमा भव्यरुपमा दशक महोत्सव मनाइएको हो । यही जेठ ७ गते स्थापनाको...
मेयर पदमा कसले कति मत ल्याए लौरो (स्वतन्त्र) २०८२१ रुख (नेपाली कांग्रेस) १६०५९ सूर्य (नेकपा एमाले) १२८२५ हलो (राष्ट्रिय प्रजातन्त्र पार्टी) १४८८ दापसहितको खुकुरी (लिम्बुवान राष्ट्रिय मञ्च) ५१९ ढल्केको छाता २१८ खानेपानीको धारा १२६ हँसिया हतौडा (नेकपा...
धरानः धरान उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको साख जोगाउने एकजनामात्रै वडाध्यक्ष निस्किएका छन् । उनी दोस्रोपल्ट वडाध्यक्ष बनेका हुन् । वडा १७ मा जित हासिल गर्दै सूर्यबहादुर भट्टराई (मनोज भट्टराई) ले...
धरानः धरान उपमहानगरपालिकाको नवनिर्वाचित मेयर हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो पहिलो प्राथमिकता खानेपानी नै रहेको बताएका छन् । मेयरमा निर्वाचित भएपछि पत्रकारहरुसँगको कुराकानीमा उनले खानेपानीका लागि धराने काकाकुल बन्दै...
धरानः अग्रज पत्रकार भवानी बराल लेख्छन्- जनताले लौरो लगाएको यो नौलो नौतुन कुरा भने होइन । उहिले पञ्चायतकालमा थर्के ढकाल (धरान) आदि पात्र उभ्याएर पञ्चायतलाई लौरो लगाएको घटना ताजै...
धरानः धरान उपमहानगरपालिकाको मेयरमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा ४२२ मत मात्रै ल्याएका उनले यसपटक २० हजार मत ल्याउन सफल भएका छन् । शुरुवातदेखि नै...
धरानः धरान–१६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार मुरारी भट्टराई २ हजार ४४ मतले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हिमाल कार्कीले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend