प्रहरीलाई छक्याउँदै ल्याइन्छ गाँजा धरानः धरानमा गाँजासहित दुईजना युवा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. २० सिरिसेवास हिले खोलामा लागूऔषध ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी...
-रमेशकुमार बोहोरा आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो छ तर त्यसको मूल कारणमा सरकारको योजनाविहीन नीति,...
धरानः देशका केही भागमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । भोलिबाट भने देशका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान...
धरानः सुनसरीको बराहक्षेत्रमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । कौशिका सामुदायिक वनमा घाँस काट्ने क्रममा कुसुमको रुखबाट लडेर बराहक्षेत्र–८ हात्तीगौडे निवासी ५० वर्षीय रामबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको...
धरानः धरानमा ट्याटु हाउसमा लागूऔषध फेला परेपछि ७ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं.–१५ स्थित बद्रीनाथ मार्गमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी...
धरानः देशभर मनसुनी वायुको प्रभावले मौसम सक्रिय बनेको छ । मनसुनको न्यून चापीय रेखा आफ्नो सामान्य स्थानमा रहँदा देशका अधिकांश भू-भागमा बदली र वर्षाको अवस्था सिर्जना भएको मौसम पूर्वानुमान...
धरानः यस वर्ष मनसुनले धोका दिँदा कोशी प्रदेशका अधिकांश जिल्लाहरूमा धान रोपाइँ प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानहरूका लागि पर्याप्त वर्षा नहुनु प्रमुख चुनौती बनेको...
धरानः धरानका सनम राई भारतको सोनपुर स्टेशनमा रेलबाट खसेको भन्ने जानकारी अहिले सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जाजलमा लेखेर फोटोसहित छ–सनम राई नाम भएको उहाँ भारतको सोनपुर स्टेशनमा रेलबाट...
-लक्ष्मण थापा धरानः धरानमा कोशी प्रदेश सरकारले महिलालाई समेत आफू महिला भएको प्रमाण पेश गर्नुपर्ने बाध्य बनाएको महिलाहरूले गुनासो गरेका छन् । धरानमा जग्गा पास गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कमा अनावश्यक दुःख...
धरानः धरानमा लागूऔषध प्रयोगकर्ता बढ्दै गएका छन् । धरानमा प्रत्येक दिनजसो लागूऔषधसहित पक्राउ पर्न थालेका छन् । धरान-१३ निशाने डाँडाबाट प्रहरीले लागूऔषध गाँजासहित पक्राउ गरेको हो । अस्थायी प्रहरी चौकी...
यो वर्ष वर्षायाममा सरदरभन्दा बढी पानी पर्ने र गर्मी पनि उच्च हुने प्रक्षेपणस“गै भएको पनि त्यस्तै नै छ । यस्तो मौसममा डेंगु सङ्क्रमण पनि थप बढ्न सक्ने भएकोले समयमै सचेत...
धरानः राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका...
धरानः गत असार ३० गते सम्पन्न सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनबाट निर्वाचित अध्यक्ष गोपाल श्रेष्ठलगायत पदाधिकारीलाई धरान उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयले शुभकामना तथा बधाई कार्यक्रम आयोजना गरेको...
धरानः धरानमा तेजाब सेवन गरेका एक व्यक्तिको मृत्यु भएको छ । धरान-७, बगैंचाटोलका करिब ४५ वर्षीय सरोज विकको विराट शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता...
धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) देखिएका छन् । पहिलो सोमबार लोकल (स्थानीय) भक्तजन त्यहाँ पुगेका हुन् । पहिलो सोमबार नै भक्तजनको घुइँचो लागेको र...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend