सुनसरी: मदनभण्डारी राजमार्गअन्तर्गत धरान–चतरा सडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् । यी पुलहरूसँगै सो सडक खण्डमा पर्ने...
धरानः सुनसरी समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ । असार बित्नै लाग्दा समेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको...
धरानः सुनसरीमा गोली हानी एक १७ वर्षीय किशोरीको हत्या भएको छ । सुनसरीको हरिनगर गाउँपालिका-६, घुस्कीमा १७ वर्षीया किशोरी अर्सी खातुनको गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा विन्दुबाट हटाएपछि धरानबासी आन्दोलित भएका छन् । अब आउने साउन १ गतेदेखि स्थानीय, जिल्ला अस्पतालबाट सिफारिस लिएर आएका...
फिक्कल (इलाम) । इलाम माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले यस वर्ष मात्र कफीका बिरुवा बिक्रीबाट १३ लाख ५०...
धरानः ढुकुरलाई प्रेमको प्रतीक मानिन्छ । प्रेमको प्रतीक मानिने ढुकुरको नाम जोडेर मोरङको सुन्दहरैँचा नगरपालिकाले उत्कृष्ट १२ दम्पतीलाई १० हजार नगदसहित ‘ढुकुर जोडी’ सम्मान गरेको छ । नगरपालिकाले बिहे गरेको...
धरानः सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा आइतबार बिहान एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा ४० वर्षीय सुकदेव शर्मा र उनकी ३२ वर्षीया पत्नी सवेता खातुन रहेको जिल्ला...
धरानः धरानमा पार्किङबाटै हराएको गाडी भेटिएको छ । धरान–१८ धनकुटे रोडमा पार्किङ गरिराखेको को२च६६२ नम्बरको महेन्द्र स्कारपियो गाडी पार्किङ गरिरहेको ठाउँबाट हराएको पाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । हरियो...
धरानः धरान जेसीजको स्वर्ण जयन्तिको अवसरमा चन्द्रपुर डबली (मञ्च) को शिलान्यास भएको छ । धरान–३ स्थित धरानको ऐतिहासिक पृष्ठभूमि बोकेको पूरानो बजार चन्द्रपुर बजारमा सो डबलीको निर्माण गर्न लागिएको हो...
धरानः अफवाह फैलाउने गरी घृणित अपमानजनक तरिकाले अश्लील शब्द प्रयोग गर्दै समाजमा सम्भावित धार्मिक हिंसा भड्काउन खोज्ने एक युवा पक्राउ परेका छन् । सामाजिक सञ्जाल टिकटिकमा धार्मिक विद्वेष फैलाउने उद्देश्यले...
बिर्तामोडः मोटरसाइकल र स्कुटर एक आपसमा जुध्दा दुईजनाको मृत्यु भएको छ । बुधबार बाह्रदशीमा मोटरसाइकल र स्कुटर एक आपसमा ठक्कर खाँदा दुई जना सख्त घाइते समेत भएका छन् । बाह्रदशी...
धरानः स्वास्थ्य बिमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने भएका छन् । मंगलबार राति बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले आठ जटिल रोगीलाई २ लाख उपचार खर्च दिने...
झापाको अर्जुनधारा नगरपालिकामा सामूहिक आक्रमणबाट १ जना युवतीको हत्या भएको छ । पति अर्की युवतीको कोठामा गएको थाहा पाएपछि पत्नीले साथीहरूको सहयोगमा ती युवतीमाथि आक्रमण गराउँदा घटना भएको हो ।...
कलेजोका कोषिकाहरूमा अत्यधिक बोसो जम्मा भएपछि फ्याटी लिभर हुन्छ । कलेजोमा थोरै मात्रामा बोसो हुनु सामान्य हो तर यो बोसो कलेजोको कुल तौलको १० प्रतिशतभन्दा बढी भयो भने त्यसलाई...
भोजपुर: भोजपुरको रामप्रसादराई गाउँपालिका-२ धोद्नेखानीमा शनिबार राति भएको सामूहिक हत्याकाण्डले गाउँ शोकमा डुबेको छ। एकै परिवारका चार सदस्यको निर्मम हत्या भएपछि घटनाको गम्भीरता बढेको छ। मृतकका शवहरू पोस्टमार्टमका लागि सोमबार...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend