विराटनगरः नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश...
धरानः साबिक विजेता न्युरोड टिम (एनआरटी) ले २५ औं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको उपाधि रक्षा गरेको छ । चर्च ब्वाइज युनाइटेडलाई शनिबार २–१ को गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधि रक्षा...
धरानः धरानमा भिषाको अवज्ञा गरी श्रमदान गरिरहेका विदेशी नागरिकहरू पक्राउ परेका छन् । धरान–५ देउराली सौगात चोकमा रहेको प्रेरणा कल्याणकारी समाजको निर्माणाधीन दुईतले भवनमा बनाउन उनीहरू श्रमदान गरिरहेको पाइएपछि पक्राउ...
धरानः सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नेपाली कांग्रेसका नेता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् । पूर्वमन्त्री समेत रहेका विश्वकर्माले...
संखुवासभा: रोजगारीका लागि संयुक्त अरब इमिरेट्स पुगेका एक नेपाली युवाको आफ्नै साथीले छुरा प्रहार गरी हत्या गरेको खुलेको छ । करिब एक महिनाअघि मात्र संयुक्त अरब इमिरेट्सको दुबई पुगेका...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको डिम्बासयबाट १८.६ किलो वजन तथा ५० से.मी. आकारको ट्यूमर शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ । मोरङमा बसोबास गर्दै आएकी ३९ वर्षीय...
धरानः सर्वोच्च अदालतले नेपाल सरकारका नाममा गरेको निर्देशनात्मक आदेश कार्यान्वयन नगरेको भन्दै ब्रिटिस गोर्खा भूपू सैनिकहरूले सडकमा मार्चपास गरेका छन् । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)को नेतृत्वमा भूपू सैनिकहरू सडकमा...
झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ । विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका- ५ मा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते...
धरानः धरानकी मुना विकसँग होटलमा बसेका युवा मृत फेला परेका छन् । युवकको मृत्यु घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुईजनालाई पक्राउ समेत गरेका छ । धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया मुना...
धरानः यलम्बर क्लबको आयोजनामा आयोजित दोस्रो यलम्बर रनिङ कपको उपाधि झुनाज फिटनेसले चुमेको छ । बिहीबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा झुनाज फिटनेसले युवा जागृति क्लवलाई ६०–५२ अंकले पराजित गर्दै दोस्रो...
धरानः गुणस्तरीय खानेपानीको उपभोग गर्न पाउने जनताको मौलिक हकलाई आफूले स्थापित गर्ने खानेपानी मन्त्री प्रदीप यादव बताएका छन्। सिन्धुपाल्चोकको चौतारास्थित जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिद्वारा निर्मित...
साविक विजेता न्युरोड टिम एनआरटी धरानमा जारी २५ औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार धरान रंगशालामा भएको खेलमा युनाइटेड खर्साङ क्लब (युकेएफसी) लाई ३-१ गोलअन्तरले पराजित गर्दै...
स्कारपियोभित्र र उखुको ढोडमा लुकाइराखेको १४ पोका गाँजा बरामद, चालक फरार धरानः जिल्ला प्रहरी कार्यालय सुनसरीले स्कारपियो गाडीले ठक्कर समेत दिई भागेपछि खेदाइखेदाइ लागूऔषध बरामद गरेको छ । भारतीय नम्बर प्लेटको...
धरानः अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–४ बाट दुईजनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । बा ०२–०३५ प १५३४ नम्बरको स्कुटर चालक धनकुटा नगरपालिका–४ देब्रेबासका २३ वर्षीय...
धरान: भुटानको आरटीसी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । धरान रङ्गशालामा आज भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले आरटीसी क्लबलाई ७–० गोलले हरायो । चर्च...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend