धरानः धरानमा धरान टेन के रन १३ औं नेवाः च्यारिटी २०२५ को तयारी पूरा भएको आयोजकले जनाएको छ । भोलि फेरि धरानेलगायत देशविदेशसम्मका प्रतिस्पर्धी दौडिँदैछन् । धरान रन समूहद्वारा आयोजना...
धरानः धरान–९ स्थित राधाकृष्ण प्रणामी मन्दिरको स्वर्णमहोत्सव, धर्मशाला उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल धरान आइपुगेका छन् । उद्घाटन कार्यक्रमपछि बोल्दै उनले सबैमा मानव सेवाको भावना भए देश र समाजमा सहिष्णुता...
धरानः धरान–१५ बाट युवा लागूऔषधसहित पक्राउ परेका छन् । धरान–१५ निराजन बस्तीमा लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले युवाहरूलाई लागूऔषधसहित...
धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा सेफ कम्पिटिसन आयोजना भएको छ । बिहीबार कलेज परिसरमा सेफ कम्पिटिसन आयोजना भएको हो । कक्षा–१२ का विद्यार्थीबीच इन्टर सेक्सन सेफ कम्पिटिसन आयोजना भएको...
धरानः धरानमा राष्ट्रपति रामचन्द्र पौडेल आउने भएका छन् । धरान–९ स्थित राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्न उनी धरान आउन लागेको धरान–९ का वडाध्यक्ष रुपेश आचार्यले जानकारी दिए । राष्ट्रपति पौडेलले...
धरानः बस र ट्रक जुध्दा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बिहीबार राति साढे ८ बजे उदयपुरको उदयपुरगढी गाउँपालिका ७ जोगी टोलस्थित मदन भण्डारी राजमार्गमा...
ताप्लेजुङ: पाथीभरामा बिहीबार भएको झडपपछि यातायात व्यवसायीले बन्दको घोषणा गरेका छन्। ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले विज्ञप्ति जारी गर्दै फागुन ९ गते राति १२ बजेदेखि यातायात बन्द गर्न बताएका हुन्। उनीहरूले...
धरानः धरानमा सुनसरीभरका योगी (जोगी ) जातिहरू एकजुट भएका छन् । आफ्नो संस्कार, संस्कृति र पहिचानलाई जोगाउनका लागि उनीहरू एक भएका हुन् । बुधबार धरान–१६ स्थित लक्ष्मी मन्दिर परिसरमा आयोजित...
धरानः सर्वोच्च अदालतले पाथीभरामा केवलकार निर्माण रोक्न परेको रीटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले बिहीबार पाथीभरामा केवलकार...
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा पाथीभरामा केवलकार निर्माणको विरोध गर्दै पुगेको टोली र प्रहरीबीच झडप भएको छ। झडपमा ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकारी घाइते भएको...
धरानः धरान–१६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलको ११ औं अभिभावक दिव भव्यताका साथ सम्पन्न भएको छ । प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले पानसमा दीप प्रज्ज्वलन गरेर...
-राजेन्द्र शर्मा/धरान चैतको घाम निकै पारिलो झुल्किइसकेको थियो हामीले सर्दूखोलो तर्ने बेलामा । बिहानको यस्तै ७ बजेको हुँदो हो– हामी छरछिमेकी निकैजना मिलेर शूलीकोटमा लागिरहेको कोटीहोममा भाग लिन जाँदै थियौं त्यो...
धरानः धरानमा लागूऔषधसहित युवा पक्राउ परेका छन् । युवाकै घरमै लागूऔषध फेला परेपछि उनी पक्राउ परेको अस्थायी प्रहरी चौकी जोरसखुवाका प्रहरी हवल्दार हेमराज सुवेदीले जानकारी दिए । पक्राउ पर्नेमा पुलचोक...
धरानः चौकीबारी युवा समाज धरानले चौकीबारी साँझ २०८१ नामक सांगीतिक कार्यक्रम गरी धरान १९ नम्बर वडाबाट प्रतिनिधित्व गर्दै विभिन्न खेलमा स्वर्णपदक विजेता खेलाडीहरू र वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने...
धरानः धरानमा अबदेखि कलेज पढ्ने छात्रछात्रा (विद्यार्थी) लाई एक विद्यार्थी एक ल्यापटप निःशुल्क बाँडिने भएको छ । धरान–१६ स्थित युएन, नवोदय कलेजमा प्लस २ पढ्ने विद्यार्थीहरूले अबदेखि निःशुल्क ‘ब्रान्डेड’ ल्यापटप...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend